मुजरा गर्ने, गराउने र त्यस्ता वाहियात गतिविधि प्रदर्शन गर्ने विवाहहरूलाई हामी कडाइका साथ निन्दा गर्दछौँ। समाजको मर्यादा, संस्कार र इस्लामी मूल्यहरूमाथि धक्का पुर्याउने यस्ता कर्महरूको कुनै स्थान छैन, र भविष्यमा यस्तो प्रवृत्ति दोहोरिन नदिन सबैलाई सचेत रहन आग्रह गर्दछौँ।
देश आर्थिक संकट बाट आक्रांत छ, हामी हिन्दू मुस्लिम मा व्यस्त छौ 💔
वीरगञ्जको छपकैया क���षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी ।कृपया यस्ता गतिविधि बाट देश बर्बाद नगरौं। आआफ्नो धर्म र आस्थालाई मानेर पूजा प्रार्थना गरौँ।
धार्मिक द्वन्दले आफू, समाज र राष्ट्र सबै बर्बाद हुन्छ।
संसार त अस्थायी हो,
यसैको लागि जन्नत जोखिममा नपार..
– किनकि यो संसार केही समयको लागि मात्र हो, तर जन्नत सधैंका लागि..
धैर्य राख, सब्र गर, र अल्लाहको मार्गमा अडिग रह—साँचो सफलता त्यहीं छ ♥️
Pics from Lake Louise Calgary in Canada MashaAllah. Shaykh Saqib Iqbal hh will return back to UK tomorrow for the Tafsir Ul Quran lecture at Ihya on Friday & the Shaykh hh will also lead the first KUH Eid Salah at Adderly park on Sunday.
"An Arab has no superiority over a non-Arab, nor does a non-Arab have superiority over an Arab; also a white has no superiority over a black, nor a black has any superiority over a white - except by piety and good action."
#ProphetMuhammad ﷺ