The Embassy of Nepal in Muscat organized a Diplomatic Hiking to celebrate the First International Wellness Day on 15 April 2026 at the beautiful Wadi Kabir Hiking Trail.
https://t.co/oy1ZCUcmK2
आज राजदूत डोरनाथ अर्यालले ओमानको राष्ट्रिय संग्रहालयका महासचिव महामहिम श्री जमाल बिन हसन अल मुसाविलाई भेटघाट गरी नेपाली सोसल क्लब ओमानको सौजन्यतामा प्राप्त नेपालको आमादब्लम हिमालय रेन्जको पेन्टिङ्ग संग्रहालयको उपयुक्त स्थानमा राख्नको लागि हस्तान्तरण गर्नुभयो । @MofaNepal
📸| سعادة الشيخ @KhalifaAlharthy وكيل وزارة الخارجية للشؤون الدبلوماسية، يتسلم نسخة من أوراق اعتماد سعادة درونات آريال، سفير جمهورية #نيبال الاتحادية الديمقراطية المعيّن لدى سلطنة عُمان.
وقد رحب سعادة الشيخ الوكيل بسعادة السفير؛ متمنياً له التوفيق في أداء مهام عمله.
सो अवसरमा Ambassador Dr. Khalid Said Al-Jaradi, CoP, MoFA, Oman, नेपाली राजदूतावासका उपनियोग प्रमुख सोमेश थापा र सहचारी अनिल रानाको पनि उपस्थिति थियो ।ओहदाको प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरे पश्चात आयोजना भएको बैठकमा द्विपक्षीय हितका विभिन्न विषयहरुमा छलफल भएको थियो।
आज २०७९ भाद्र ६ गते ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालले ओमानको परराष्ट्र मन्त्रालयका Under Secretary (कूटनीतिक मामिला सचिव) महामहिम Sheikh Khalifa bin Ali bin Issa Al Harthy लाई ओहदाको-प्रमाणपत्रको प्रतिलिपि बुझाउनु भयो ।
Happy "Nepal Foreign Service Day" This day reminds of first publication of Nepal Foreign Service related rules-2018 in Nepal gazette on 2018 Jeth 10 (24 May 1962) based on what a seperate "Nepal Foreign Service" begun.#History of Nepali Diplomatic Service#. @MofaNepal