अलि भर्खर अगाडीको मात्रै कुरा सम्झिँऊ त, दुई ठूला दलको जहिले पनि सिन्डिकेट। सिन्डिकेटमा नपरेको तेस्रो दल भागबण्डाका कारण सधैं चुप, फेरि पालो पाइन्छकि भनेर। हरेक महीना यौटा कांड। तीन दलको सिन्डिकेटभयो, भ्रष्टाचार भयो भनेर सामाजिक सञ्जालमा धारणा राख्दा त्यसलाई खोज���खोजी जेल हालियो। हुँदा हुँदा सामाजिक सञ्जाल नै बन्द गरियो। विरोध गर्ने Gen Z को छाती र टाउकोमा गोली हानियो। अब फेरि त्यही सिन्डिकेटवालाहरूलाई मत नदिउँ। यो पटक परिवर्तन गरौँ, अनि अर्को पालि कांग्रेस, एमाले सबै सुध्रिएर आउँछन्। माओवादीको पत्ता साफ भइनै सक्यो। बुढा नेता पाखा लाग्छन्। आफनो पार्टी र देश सुधार्ने हो भने, यो पटक सत्ताको सधैं नजिक रहेका कुनै पनि पार्टीलाई मत नदिउँ। अर्कों पटक सब दल आंतरिक रुपमानै बलियो बनेर आऊँछन् ।
कांग्रेस-एमालेको downfall यस कारण पनि जरुरी थियो !
सरकार गोली हान्छ, समर्थक ताली बजाउंछन् ।
सरकार उल्टो आन्दोलन गर्नेलाई मुद्दा लगाउंछ, समर्थक राजा ज्ञानेन्द्रलाई arrest गर भन्छन् ।
उद्दन्ड र अराजकहरुको भीड छ, political ideology, economic agendas छैन ।
अप्ठ्यारो अवस्थामा धोका दिएर सभापतिको खटन पटन धेरै भयो भनेर हिँडेको मान्छेलाई फेरि पार्टीमा ल्याउनु खराब कुरा हो। अब पार्टीमा धेरै सबल र सक्षम युवा आइसकेका छन्, पछाडि फर्केर जानु हुँदैन।देश बनाउँछु भनेर हिँडेको बेला पार्टीलाई अप्ठ्यारो पर्दा धोका दिने यिनी धोकेबाज र अवसरवादी हुन्।अरु सक्षम युवालाई अवसर दिनु पर्दछ।
जनताले राजनीतिक वृद्धाश्रम खोजेजस्तो लाग्यो। अब एउटा आधुनिक तर ठिकै सुविधा भएको आश्रम बना��र सबै वृद्ध नेताहरूलाई सरकारी खर्चमा त्यहीँ राख्नुपर्छ। सुरक्षा सहित, रोग-सरसफाइको राम्रो व्यवस्था होस्, र बाहिरका मानिसहरूले भेट्न पनि अनुमति लिएर मात्रै भेट्न पाउने व्यवस्था होस् 😆।
@DpakPoudyal@apligrg यो कनकको उत्पाद��, नारायण वाग्लेले अहिले नै कोर्स परिवर्तन गरिसक्यो। कनकको पुस्ताले एकैपटक तीन शक्तिलाई पत्र लेखेर पावर ब्यालेन्स गर्ने इतिहास बोकेको छ।अब रास्वपाको पुरै फेभरमा आगामी हिमालको अङ्क देखिए अचम्म नमाने हुन्छ।
देश बिदेशका सम्पूर्ण शुभचिन्तक दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध - मैले चुनाव जितेकोमा बधाई र शुभकामना दिनको लागि मात्र मलाई मोबाईल, Whatsapp, मेसेन्जर र भाईवरमा फोन नगर्न हुन बिशेष अनुरोध गर्दछु। अन्य कुनै काम छ भने मात्र फोन गर्नु होला। किनभने म अन्य काममा व्यस्त हुनेछु । ��हयोगको लागि धन्यवाद🙏🙏🙏
हामीलाई थाहा छ हरेक व्यक्ति चाहेर वा नचाहेर पनि सर्ब गुणले भरिभूर्ण हुदैन | तर मुख्य कुरा नियतको हो | यहाँ पुराना दल र तिनका नेता कार्यकर्ताहरुले अति मात्र होइन अत्याचार नै गरेक��� थिए | अहिले त्यसको नतिजा आउदै पनि छ | यो पाठ नया पुराना सबैले सिकून |