फेसबुकमा प्रसारित एक समाचार अनुसार, रास्वपा सांसद अमरेश कुमारले हरेक पटक निर्वाचन क्षेत्र वदलेकोमा प्रचण्डको आलोचना गरेका छन । विव्दान सांसदले बुझ्नुपर्ने कुरा हो - साँच्चै राष्ट्रिय स्तरका नेता एउटै निर्वाचन क्षेत्रमा मात्र अल्झेर बस्दैनन ।
Not all Kim Jong Un are rocketmen. Some Kim Jong Uns are new energy vessel pioneers. A sleepless Jong Un in southern part of 38\\ building wind turbine installation vessel for Cadeler.
SAVE MYANMAR Written in Dock Keel block of a shipyard in South Korea these two words highlight the plight of Burmese people post coup d'état 2021. Freedom is not free but if it costs life to gain freedom then world must act in unison .
साँच्चै लाजाबादीहरु लाजतन्त्र आयो भने त आफू इतरका लाई के चै गर्दा हुन? लेखाई हेर्नुहोस यी पात्रको। हुन त यस्ता दासताका पृष्ठपोषकको चेत नै यत्ति छ त के लेखुन। @alive_aastha जी को फोटो दुरुपयोग गरी लेखिएको यो पोस्ट देख्दा दया लाग्यो विचरा लाजाबादीको।
@sudheerktm@basantabasnet@GaunleShiva Sudheer जी यो अभिव्यक्ति स्वतंत्रता को शास्त्रीय रटान अलिक अपाच्य भो कि। स्वतंत्रताका नाममा कुनै अमूक मुलुकको मिडियाले गैह्रजिम्मेदार सामग्री प्रसारण गर्ने अनि नियामक निकाय र सुरक्षा निकायको जायज सरोकार सम्बोधन नगरे के गर्नु पर्ला त। कि पुन दाई को जस्तै जे सुकै गर भन्ने?
"I'm not crying for my parents - I am crying for those who will lose their lives in this war. We must stop the war."
Powerful testimony from @maozinon on @BBCNews - just days after his parents, Bilha and Yakov, were killed by Hamas.
@AbhishBanerj During both world wars British India and kingdom of Nepal contributed to British war efforts does that mean both countries were better off than Britain? Flashy malls and top notch dining restaurant doesn't mean there is equality for all in terms of food security.
तिमीले दुत्कार्ने रावण पनि कुनै लंकाको प्रजाको प्रिय थियो । भगवान अनि आइकन बनाइएका बर्खे च्याउहरू यति चाहिँ याद राख मतले कानुन सम्मत काम गर्न जिम्मेवारी दिएको हो कसैको हक अनि अधिकार उल्लंघन गर्न छुट हैन। वाहवाहीको मौसम सकिए पछि थाहा हुन्छ कि स्याल पनि घोर्ले हुन्छ भनेर बैँशमा।
@gbudhathoki @taksarmag गजेन्द्रजी कुनै कुराको गुण र दोषले समर्थन र विरोध गरिन्छ। तपाईंलाई आन्तरिक श्रोतबाट पशु खरिद गरी फार्म सञ्चालन गर्न चुनौती दिने व्यक्ति कुनै दल सम्बद्ध व्यक्ति नभई एक दशकको प्रवास बसाई पश्चात स्वदेशमा पशुपालन र कृषि कर्ममा लागेको ब्यक्ति हो अनि लेखेको कृषकको भोगाइ हो।
@sunilghaju1@gbudhathoki भ्रमण र नश्ल सुधारका कुरा अलग कुरा हुन्। भैंसी लिन गएका त थिएनन्। तर कृषि क्षेत्र सँग सम्बन्धित रासायनिक मल कारखानामा र भैंसी सहयोग प्राप्त हुँदा के चाहिँ भएको रैछ कृषकको आँखा बाट हेर्दा केही गलत देखिन्न। माखो नमार्ने अनि कुराले मात्र सब ठीक हुनु पर्ने हो?
@gbudhathoki तपाईं wheelchair मा बसेर काम गर्नु हुन्छ त्याे एक पाटो भयो। तपाईंलाई मैले कुनै शारीरिक श्रम को लागि आग्रह गरेको हैन तर जसरी उन्नत नश्ल अनि बीउ विजन रासायनिक मल लगायतका समस्या छन् तिनमा समग्र सञ्चार जगत उदासीन छ। बेतुकको खिसी टिउरीले rt र like त मिल्छ तर समस्या भोग्नेलाई थाहा छ ।
@gbudhathoki गजेन्द्रजी अलिक logical तर्क गर्नुस् न। एकपटक ल्याएर सबैलाई सधैं का लागि पुग्ने गरी वितरण भाको छ त? उन्नत नश्लका पशु पाउनु कुन चै लज्जा अनि हिनतावोध सूचक कार्य हो र? म तपाईंलाई एउटा चुनौती दिन्छु आन्तरिक स्रोतबाट खरिद गरी एउटा १०० पशु क्षमताकाे गाई वा भैंसी फार्म खोलेर देखाउनुस्।
@gbudhathoki म स्वयं कृषि उद्यमी भएका नाताले भन्दै छु। सहज छैन उन्नत नश्लको पशुको उपलब्धता। पशुको क्वारेन्टाइन अनि स्वस्थ पशुको मापदण्ड बिना भित्रिएका ग्रे cattle मार्केट पशुले भयावह अवस्था आउँदै छ। lumpy skin disease एउटा संकेत मात्र हो।पत्रकारको agronomic view आउन नसक्नु विडम्बना ।
@ksp176@brb1954 सञ्चार राज्यमन्त्रीले राष्ट्र प्रमुखको रूपमा रहेका ज्ञानेन्द्र शाहलाई स्वागत गरेको तथ्य नभुल्नुस् मित्र। घरमा रडाको मच्चाएर छिमेकीले कठै भन्ला भन्ने आशमा नेतृत्व प्रति गति छाडा हुँदै गर्दै कसैले सम्मानको पगरी गुथाउँदैन। ज्ञानेन्द्र बाबुराम ओली प्रचण्ड देउवा सबै सरकार प्रमुख थिए