काठमाडौँको कमलपोखरीमा छठ पर्वमा जाग्राम बसेका ब्रतालु
काठमाडौँ । काठमाडौँको कमलपोखरीमा छठ पर्व मनाउने क्रममा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातिमा बत्ती बालेर जाग्राम बसेका ब्रतालु । तस्बिरः हरिराम भेटुवाल, रासस
रवि लामिछाने दम्पतीले जनकपुरमा यसरी मनाए छठ पर्व
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेल लामिछानेले अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ्य अर्पण गरिने पवित्र पर्व छठ मनाएका छन् ।