50 Brokers Syndicate Finally Broken; Seven New Brokerage Licenses Awarded.
The entry of new brokerage houses has occurred after a long haul of 13 years.
Total brokers = 50 + 7
निश्चित व्यापारिक घरानालाई स्टक एक्सचेन्ज लाइसेन्स दिन चलखेल गरिएको भन्दै विरोध बढेपछि प्रधानमन्त्रीले प्रक्रिया रोक्न निर्देशन दिए
लाइसेन्स वितरण गर्दा आर्थिक चलखेल भएको दाबीसहित सांसदहरूले पनि विरोध गर्दै आएका थिए
@YagyaBanjade को रिपोर्ट
https://t.co/iKMVdaWY9M
डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो ।https://t.co/j2p43LLg1I
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने चेतावनी दिएको छ । आईएमएकी प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दी छाउने र त्यसबाट लाखौं मानिस प्रभावित हुने बताएकी हुन् ।