देशभक्त नेपाल आमाको छोरा हुँ म देश रुँदा शत्रुले हमला गर्दा देशको लागि रगत बगाउन सदैव तयार नेपाल आमाको छोरा हुँ म ।आमा प्रतिको मायामोह स्नेह भएको मान्छे हुँम ।
@SamichyaBaskota यो सबै तपाईंहरू जस्ता बाउ काङ्ग्रेस एमाले छोराछोरी सबै नेपोकिड्स भएकोले सिकाएको होइन र?हाम्रो समाज सभ्य सहिष्णु थियो अहिले कसले यस्तो अराजक असहिष्णु बनायो ?मलाई दिपक बास्कोटा नेपाली काङ्ग्रेसको नेता उहाँ मन्त्री बन्नु भयो उहाँको सम्झना आउँछ जसबाट तपाईंलाई उहाँको लगानी छ नी ?
रवि लामिछाने अहिले नेपालको सबैभन्दा शक्तिशाली नेता हिजो शक्तिमा नहुँदा भनेका कुरा आज शक्तिमा हुँदा भन्नु भयो कि भएन होला जनताले जान्न पाउनुपर्ने हो नी?
तपाईंको लेखाइ सोह्रै आना ठिक छ अनि समर्थन पनि तर महासचिवका वरपर रहेका झुन्ड कहिले माधव नेपाल कहिले केपी वलीको साइडमा रहेर बसे हिजोआज जनता र कार्यकर्ताले तिनलाई देखि सहँदैनन तिनबाट महासचिवको बहिर्गमन नै यो बाटोको लागि राम्रो काम हुनेछ।एक शुभचिन्तक । https://t.co/ELTtnABrsN
हो महासचिव ज्यु समस्या समाधान गर्न विरोधीसँग जुध्न ,पार्टी एकताबद्ध हुनुपर्छ पार्टी एकताबद्ध हुन बिना पक्षपात काम गर्ने जिम्मेवारी पुरा गर्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ।नेतृत्वको काम निष्पक्ष र कामको मुल्यांकनको आधारमा हुनुपर्छ।के हामी त्यो गर्न सक्छौ? https://t.co/84sjV1dHpu
पार्टीसामू चुनौती छन्—सामना गर्न सकिन्छ। समस्या छन्—समाधान गर्न सकिन्छ। जनतासँगको सम्बन्ध कमजोर भएको छ—पुनः जोड्न सकिन्छ।
तर आवश्यकता छ खुला आत्मसमीक्षा, स्विकारोक्ति, एकता र अनुशासनको। र यी सबै काम संस्थागत तथा विधिसम्मत बाटोबाट मात्र सम्भव छन्।
एमालेलाई सदस्यता नविकरणलाई होइन यस्तो राष्ट्रिय कार्यशाला चाहिने एमाले पार्टीका नेता कार्यकर्तालाई पार्टीको निति विचार सिद्धान्त संगठनात्मक सिद्धान्त अनुरुप पुरा कम्युनिस्ट आदर्श,आचरण ,चरित्र ,अनुरुप हिंड्ने बनाउन हो घाउ नाइटोमा छ उपचार खुट्टामा गरेर के फाइदा @shankarpokhrel8 ?
@Shilapatra यो उनको अहंकार होइन यथार्थ भनाइ हो।कतिबेला पार्टी र पार्टीको नेतृत्व असजिलो अवस्थामा पर्छन् भनेर दाउ हेरेर विरोधीको स्वरमा स्वर मिलाउने अपराधीलाई यत्ति पनि कम भयो ।
ओ विपक्षीहरू, साँच्चै विपक्ष बन्ने हो?
-तिम्रा आन्तरिक लफडा बन्द गर !
-नेतृत्वको प्रतिरक्षा कसरी गर्ने, रास्वपालाई हेर !
-देशको नेतृत्व पाउँदा गरिएका कमजोरी स्वीकार गर, माफी माग !
-यो संसद तिमीहरूको होइन भन्ने बुझ !
लडाइँ लामो छ, तयारी गर ! झर्ला र खाउँलाको आशा नगर!
ओ विपक्षीहरू, साँच्चै विपक्ष बन्ने हो?
-तिम्रा आन्तरिक लफडा बन्द गर !
-नेतृत्वको प्रतिरक्षा कसरी गर्ने, रास्वपालाई हेर !
-देशको नेतृत्व पाउँदा गरिएका कमजोरी स्वीकार गर, माफी माग !
-यो संसद तिमीहरूको होइन भन्ने बुझ !
लडाइँ लामो छ, तयारी गर ! झर्ला र खाउँलाको आशा नगर!
@SwagatNepal होइन जस्तोसुकै मामलामा पनि तपाईं वकिल जस्तो होइन रास्वपाको पुर्ण कार्यकर्ता जस्तो देखिने गरि लेखेको कारणले त्यस्तो भन्नु नाजायज होइन है बन्धु