पद र प्रतिष्ठा प्रति लोभ मोह नभएको इमान्दार सादगी नेता 😛😛😛(पार्टीको पन्ध्र बर्ष महासचिव, पार्टी सरकारमा जादा उपप्रधानमन्त्री, दुइ दुइ ठाउँबाट चुनाव हार्दा पनि संबिधानसभा सदस्य र प्रधान्मन्त्री, पार्टीको महाधिबेशनमा अध्यक्ष हार्दा पनि अध्यक्षको दाबी) हास्न पनि कति हास्नु...