@brb1954 यतिको पढेलेखेको मान्छेले कुन तर्क ले भोट मागेको? लाज लाग्छ कि लाग्दैन? घाम रुख हथौडा सङ्ग के सरोकार हुन्छ सरकार बनाउने कुरा? तिमी हरु जस्ता भारतिय तलुवा चाट्ने लाई हामिले जिताइदिन पर्न? तिमीहरु सब का सब दलालहरु हौ। तिमी हरु को हैसियत के थियो अहिले कसरी हिड्छौ? थाहा छैन र हामिलाई?