6/7 कक्षा पढ्ने बेला!
👉️पढिनस् भने खेल्न जान दिन्न भनेर blackmail.
8/9 कक्षा पढ्ने बेला!
👉️ Tv को remote दिन्न भनेर blackmail.
11/12 कक्षा पढ्ने बेला!
👉️Wifi को password चेन्ज गर्दिन्छु भनेर blackmail.
र अब ब्याच्लर पढ्ने बेला!
पढिनस् भने बिहे गर्दिन्छु भनेर blackmail.😉🤔