Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Niraj Bhatt
@Nijvt1
Siddhanaath Science Campus 4rth year From:- Kanchanpur Nepal Facebook "अथक सामाजिक रिटर्न"
Nepal
Joined August 2015
3K
Following
3K
Followers
9.7K
Posts
Pinned Tweet
Niraj Bhatt
@Nijvt1
over 9 years ago
अधेरी यो रातमा सम्झदा तिमीलाई रक्सीको यो मातमा सम्झदा तिमीलाई छुट्टै आनन्द आउदो रहेछ प्रिय मेरो आफ्नै साथमा सम्झदा तिमीलाई
Niraj Bhatt
@Nijvt1
over 8 years ago
स्वास्नी पिट्ने भन्दा बिहान बेलुका जति मिठो घास हाल्दा बस्न दिने घास मात्र सक्ने अनि उफ्रीने तर नपग्ग्रीने भैसिलाई पिट्ने ब्यक्त्ती महान हु😁
Niraj Bhatt
@Nijvt1
over 8 years ago
हेर केटाकेटी हो एक्लो जिवन नै ठीक हुन्छ न कसैको घातमा न कसैको यादमा बस्नुपर्छ बुद्धि भए एक्लो जिवन बिताउ आफ्नो मर्जिले चल्न सकिन्छ।
Niraj Bhatt
@Nijvt1
over 8 years ago
दिनभरी श्रम गर्नेहरू कोही किलो चामल भन्दा माथी उठ्न सक्दैनन् चोरहरूले चाहीं सयौं किलो सुन नै हानिदिन्छन् हाम्रो नेपालमा ।
Who to follow
म पनि नेपाली
@shanketkoirala5
सके सम्म अरुको मन नदुखाउने गरि व्यवहार गर्नी कोसिस गर्छु,लेख्न भन्दा पढ्न बढी मन पर्छ, बाकी पछि लेखौला, Syangja-Butwal,
मुखिया बा
@mukhiya_ba
पुरानो मुखिया बा हुँ।सबैले मुखिया बा भन्थे गाउँलेले भगवान झैं ठान्थे न्याय निसाब दिईन्थ्यो,हटाई हाले!!!अब टुइटर तिर अाईयाछ,चोटिला टुइट पढ्न Follow हान्नुस
रोशन न्यौपाने
@rosirun43
३ बर्षे suspend पछि ह्याण्डलले पुनर्जन्म पाएकोछ। अाउनुस् फल्नुस्-फलाउनुस् @roshan_dai
Niraj Bhatt
@Nijvt1
over 8 years ago
सबैलाइ हिरो बन्नै पर्ने! अनि हेर्छ चाहिँ को!?
Nijvt1
retweeted
Niraj Bhatt
@Nijvt1
over 8 years ago
बिश्वास बिनाको नाता र पैसा बिनाको खाता उस्तै हो भाको भन्दा नभाकै जाती!!😌
Nijvt1
retweeted
Niraj Bhatt
@Nijvt1
over 8 years ago
अर्धनग्न भएकि सञ्चालिकाले फरिया र चाैबन्दि लगाएका भाउजू-अामालाई "हामिले हाम्रो संस्कृति बचाउन के गर्नु पर्छ" भनेर साेध्छिन्! के भन्नू र खाेइ
Nijvt1
retweeted
Niraj Bhatt
@Nijvt1
over 8 years ago
असली दुखी आत्मा त तिनै हुन् जो DSLR camera देखाउनकोलागी घाटिमा झुन्डाउदै sweet selfie बाट phoTo खिच्छ्न्!
Niraj Bhatt
@Nijvt1
over 8 years ago
@prabinkarki99
✌✌
Niraj Bhatt
@Nijvt1
over 8 years ago
बिश्वास बिनाको नाता र पैसा बिनाको खाता उस्तै हो भाको भन्दा नभाकै जाती!!😌
Niraj Bhatt
@Nijvt1
over 8 years ago
सरकारी अड्डा जागिर भन्दा नि घुस खाने बढि भए! सेवाग्राहिले बिटो बोकेर नजाउन्जेल ढोकै खुल्दैन!
Niraj Bhatt
@Nijvt1
over 9 years ago
समय र सन्दर्भ अनुरुप शब्द,स्वर,बिम्ब, र प्रतिकहरुले आफ्नो अर्थ बिनिर्माण गर्नु पनी सृष्टिकै नियम हो!
Niraj Bhatt
@Nijvt1
over 8 years ago
yo pni
Niraj Bhatt
@Nijvt1
over 8 years ago
बिज्ञापन को नाटक किन गर्छन जब भित्र उहीँ आफ्नैलाइ राख्नु छ!
Niraj Bhatt
@Nijvt1
over 8 years ago
@parsu12345 ✌✌
Niraj Bhatt
@Nijvt1
over 8 years ago
कुनै ठाँउमा रिक्त पदको लागि व्यक्तिहरू आवश्यक भएपछि योग्यले आवेदन दिदाँ अनुभव नपुगेर फालिनु हुदैँन,सबैथोक जानेर त कोहि जन्मिएका नै हुदैँनन्!
Niraj Bhatt
@Nijvt1
over 8 years ago
टीका टिप्पणी गर्ने मान्छे तपाईंको शुभचिन्तक हो सहि होस् या गलत केही सिक्ने अवसर मिल्ने गर्छ।
Niraj Bhatt
@Nijvt1
over 8 years ago
चित्त बुझ्दैन, मन पर्दैन भने बरु सम्बन्ध नै पुर्णबिराम लगाउ तर कसैको भावनालाई छल नगर !!
Niraj Bhatt
@Nijvt1
over 8 years ago
अर्धनग्न भएकि सञ्चालिकाले फरिया र चाैबन्दि लगाएका भाउजू-अामालाई "हामिले हाम्रो संस्कृति बचाउन के गर्नु पर्छ" भनेर साेध्छिन्! के भन्नू र खाेइ
Niraj Bhatt
@Nijvt1
over 8 years ago
राजकुमार हीरानी ले फिलिम चाई बबाल बनाउछ क्या संजु फिलिम पनि खतरा नै छ जस्तै छ
Niraj Bhatt
@Nijvt1
over 8 years ago
कुरा यो होइन कि कोहि कुरा गर्ने मान्छे म सङ्ग छैनन् कुरा त यो हो कि तिमी बाहेक कसैसँग कुरा गर्न मनलाई राम्रो लाग्दैन💑
Niraj Bhatt
@Nijvt1
over 8 years ago
Being called "Baby" has a positive effect on the female brain, causing instant emotional stress relief.
Niraj Bhatt
@Nijvt1
over 8 years ago
इन्निया तिर पनि काङ्ग्रेस को चर्चा बहुतै रहेछ!😀😂😃😂😂 https://t.co/IVewql9Tga
संदीप कौशिक
@sandeep55517277
over 8 years ago
तुम करोड़ों खर्च करलो राहुल की इमेज बनाने पर हम 399 का प्लान डलवाकर उसका पेल-पाल नेपाल कर देंगे का समझे रे कांग्रेसी लपडझंडुओ 😂
Last Seen Users on Sotwe
BabyMoon🔞
Seen from
United States
MothersLust.com
Seen from
Turkey
M 🔞🔥
Seen from
Jordan
BavTo_木头
Seen from
United Kingdom
Youssef Gehad 7
Seen from
Egypt
EYLÜL
Seen from
Turkey
Abdu
Seen from
Turkey
Beubeu BNWO
Seen from
Netherlands
นิ นิว❤️🔥 ทวิตจริง🫦(รับคลอเสียวค่ะ)💦
Seen from
Singapore
Tim1234
Seen from
Latvia
Trends for you
1
#UFCShanghai
Under 10K tweets
2
Milo
Under 10K tweets
3
Lake America
Under 10K tweets
4
$CHUMP
Under 10K tweets
5
Venezuela
Under 10K tweets
6
GTA 6
Under 10K tweets
7
Canada
Under 10K tweets
8
Woodson
Under 10K tweets
9
#YouManiacSeriesEP1
Under 10K tweets
10
Good Saturday
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
113.8M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.6M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.7M followers
9
KATY PERRY
@katyperry
89.7M followers
10
Taylor Swift
@taylorswift13
83.6M followers
11
Lady Gaga
@ladygaga
75.1M followers
12
Virat Kohli
@imvkohli
72.8M followers
13
Kim Kardashian
@kimkardashian
70.7M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
65.8M followers
16
Bill Gates
@billgates
64.9M followers
17
Selena Gomez
@selenagomez
62.7M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫