नेपाली काङ्ग्रेसले आफुलाई लागेको रोगको अपरेसन गरि बेड रेस्ट आवस्यक थियो तर आफ्नो स्वार्थ नहेरी देशको स्वार्थको लागि दौडियो जसको कारण केही टाका फुस्किय जरुर तन्दुरुस्त भयर आउनेछ।
अनि अदालतमा बिचाराधिन भएको मुद्दामा हस्ताक्षर गर्दै हिड्न मिल्छ? अदालतले दिएको आदेश जो सार्वजनिक छ त्यो पढ्ने कुरालाई प्रभावित भन्छन? तपाईंहरूको बुद्धि कहिले पलाउने हो?
सामाजिक सञ्जाल मार्फत रावलले विचाराधीन मुद्दा प्रभावित पार्ने छुट गगनले कसरी पाए भन्दै प्रश्न गरेकी छिन् ।
उनले लेखेकी छिन्,'गगन थापाले जे बोल्दा पनि हुने हो? अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभावित हुने गरी अभिव्यक्ति दिने छुट उहाँले कसरी पाउनु भयो? आज उहाँले सार्वजनिक कार्यक्रममा सम्मानित अदालतहरूबाट भएका आदेशलाई मनपरी व्याख्या गर्नु भएको छ। सबै अदालतमा दर्ता भएका अभियोगपत्रहरुको अपव्याख्या गर्नुभएको छ। हुन त, कानुनी राज्यमा खुला मञ्चबाटमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई हाम्रो दाइ हो, जय नेपाल भन्थ्यौ हामी,भन्न सक्ने एकमात्र भाग्यमानी गगन थापा नै हुनुहुन्छ होला। अदालतलाई प्रभावित गर्ने जो कोही होस् कारबाहीको दायरामा ल्याउनुपर्छ भन्दै सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछु। कि कानुन रवि लामिछानेको हकमा मात्रै लागु हुने हो त्यो भनिदिन पर्यो।'
भाई कालुलाई बधाई।
लोकसेवा आयोगद्वारा सञ्चालित नेपालको सरकार परराष्ट्र सेवा (खुला) तर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा सिफारिस हुन सफल भएकोमा हार्दिक बधाई छ भाइ कृष्ण पौडेलl
सीता राम बिबाह उत्सबमा थकाई मार्दै चौतारीमा जन्ती समूह। जनकपुर भन्दा बाहिर पहिलोपटक सीता राम बिबाहउत्सब रामपुर नगरपालिकाले मनाएको छ।जहाँ १० औ हजार भक्तजनको उपस्थिति रहेको थियो।
उत्कृष्ट करदाता सम्मान- २०८२
सर्वाधिक आयकर दाखिला गर्ने कम्पनी: नेपाल दुरसञ्चार प्राधिकरण
सर्वाधिक आयकर दाखिला गर्ने एकलौटी फर्म: थर्ड आई इण्टरनेशनल
बैंकिङ/बीमा: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड
पर्यटन: सोल्टी होटल लिमिटेड
वस्तु व्यापार: भाटभटेनी सुपर मार्केट
ऊर्जा: भोटेकोशी पावर कम्पनी प्रालि
रेमिट्यान्स: आईएमई लिमिटेड
नियमित भ्याट (VAT) दाखिला गर्ने: नेपाल दूरसन्चार कम्पनी लिमिटेड
व्यक्तिगत आयकर: राजबहादुर शाह
वस्तु निर्यात: डावर नेपाल प्रालि
सूचना प्रविधि: ओरिक्स नेपाल प्रालि
कृषि: पोषक ब्रिडर फार्म प्रालि
स्वास्थ्य/शैक्षिक: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
विशेष उद्योग: युनीलिभर नेपाल
वार्षिक कारोबार (रु. ५० करोड - रु. १ अर्ब): सिडिएस एण्ड क्लियरिङ लिमिटेड
A few days ago, I had the opportunity to visit the Philippines, where I met youth leaders from 14 different countries. During the program, I was honored to present my study on Feminist City Governance focusing on the policy-level gaps.