यो देश आराजकता तिर फस्दै गयको जतो लागन थालेको छ यस्तो हुनुमा योदेस को मुल नेतितो नै दोसि हो भने लग्न थाले को छ परिबर्तन का नाम मा देश लाई खोक्रो बनाउने काम हुन थलेको छ नेपाल का नेता हरु लाई साताको यति धेरै मोह किन लागन थलेको छ यो यक सबै ले बुझन गारो बिसय हो