नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुपा गाउपालिकाको ऐतिहासिक प्रथम अधिवेशन उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
उक्त अधिवेशन बाट पदाधिकारी पहिलो बैठाकले टुङ्गाउने गरि हाल 51 सदस्यीय रुपा गाउपालिका कमिटी चयन भएको छ। सम्पुर्ण कमरेड हरुलाइ बधाई तथा सफल कार्यकालको शुभकामना।