कालापानी बेचौ
महाकाली बेचौ
सुस्ता बेचौ
सँस्कृती बेचौ
काठमाण्डौ र सिहंदरबार बेचौ
देश र अस्मिता बेचौं
जत्ति पैसा आउँछ मिलेर बाँडिचुडी खाँउ हुन्न ??
बराबर बाढौला बरु
अँ साँच्ची लाज पनि बेचिदिउ केही त यस्को पनि पर्छ
प्रचण्ड जस्तो शक्तिशाली नेतालाई आजीवन थुन्ने निर्णय त कसले गर्न सक्ला र ?उनकै हिसाब अनुसार ५ हजार हत्या को कारबाही जन्म कैदलाई २५ वर्षको दरले हिसाव गर्ने हो भने उनी कति वर्ष कारागार बस्नुपर्ला भन्ने कौतुहलचाहिँ... https://t.co/7BUNMqUz0x