"नवीन समझदारी"
र परिमार्जन सहितको
२०४७ सालको संविधानका लागि
मंगलमय शुभकामना!
"अब समय आएजस्तो छ,
जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु
तर जनताको इच्छा हुनुपर्छ!"
सिला खोजे जसरी खोज्दा त "प्रचण्डपथका अनुयायी"हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ।
जब कि उनीहरू राजसंस्थाभन्दा हजार गुणा बढी भ्रष्ट, पापी, अपराधी, राष्ट्र र भावी पुस्ता घातीहरूको ज्यान फालेर आलोचनात्मक बचाउ गर्छन्।
यो देशमा राजाको सकृय शासन कसैले खोजेको छैन। तर यो देश ढिलोचाँडो भूराजनीतिक भुमरी र आन्तरिक द्वन्द्वमा फस्ने संभावना प्रबल छ।
इमान र ज्ञानका लागि सम्मानित स्वर्गीय बरिष्ठ अधिवक्ता गणेशराज शर्माले भने झैँ "राजसंस्था अँध्यारोमा बाल्ने टर्चलाइट हो।" मैले मेरो पुस्तकमा "कुशन संस्था" भन्ने शब्दावली प्रयोग गरेको छु।
देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मानमा बढ्दै गएको खतरा आजको दिनमा पनि कसैले न्यूनिकरण गर्न सक्छ भने त्यो राजसंस्था नै हो।
अब राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुग्न जति ढिलो गर्छौँ, त्यति छिटो यो देश भड्खालोमा पर्नेछ।
माओवादी पार्टी भोली रहला-नरहला तर २०४६ सालपछिको नेपालको सबैभन्दा सफल नेता प्रचण्ड हुन्।
प्रचण्डले देशभन्दा विचारलाई माथि राख्ने धनी, ज्ञानी, मानी/नागरिक समाज/समाज/मिडिया/राजनीतिक पार्टी/राजनीतिकर्मी -- सबैलाई घिसारेर आफ्नो पुच्छर बनाइसकेका छन्।
जसले जति नै अग्रगमनको फुर्ती लाएन पनि देश अहिले "प्रचण्डपथ"मा हिँडिरहेको छ, जसले कुनै हालतमा यो देश र भावी पुस्ताको हित गर्ने छैन।
त्यसैले स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै सबैले अहं र हठ त्यागौँ, आ-आफ्नो गल्ती महशुस गरौँ, शान्तिपूर्ण संक्रमणका लागि २०४७ सालको संविधानलाई आधार बनाएर, त्यसमा आवश्यक परिमार्जन गर्दै, राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुगौँ। #विचारभन्दामाथिदेश लाई माथि राखौँ।
जन नेता मदन भण्डारी जिउ प्रति मेरो ठुलो सम्मान र आस्था रहेको छ।तर trauma centre बनाउन को लागि मंगलबारे मा रहेको मंगलबारे आस्प्ताल लाई उन्को नाम दि मदन भण्डारी
अस्पताल र trauma centre बनाउदा उहाकै बिचार र धारण माथी खण्डन हुन्छ र येस्तो गर्नु उचित ठान्दिन।
#mangalbarehospital
जनता समाजवादी पार्टी बनाउन सबैभन्दा ठूलो योगदान, प्रयत्न र प्रयासमा राजेन्द्र महतो ( भलै तपाईलाई मन नपर्ला) को सबैभन्दा ठूलो हात छ तर उनलाई पद र अधिकार बिहिन बनाएर पार्टी दर्ताको जो प्रयास भईरहेको छ, उनको ईमान्दारिताको अपमान हुन जान्छ। #जयमधेस
#Gravitas | Is Nepal deliberately trying to create a dispute with India? Is China pushing Nepal to severe ties with India? @palkisu posed these questions Dr. Minendra Rijal (@MinendraRijal), a former minister and a sitting member of the Nepalese Parliament.
‘Rather than object to Kathmandu’s China ties, Delhi must focus on how to advance India’s relations with Nepal,’
well said @MohanCRaja
https://t.co/yTG3CPiLS9
सार्वभौम अखण्डता सम्बन्धि प्रतिकात्मक बिषयको संविधान संशोधन विधेयकमा सिंगो राष्ट्र एकजुट रहेको स्पष्ट सन्देश दिनुपर्छ।निशानछाप संशोधन सरकारको मात्र सरोकारको विषय होइन।यसलाई 'वार्गेनिङ' गर्ने मौका ठानि पार्टिगत एजेण्डा अघिसार्नु ठिक होइन।त्यसकोलागि अरुबेला प्रस्ताव पेशगर्न सकिन्छ।
@jasmineojha07 Dr. Baburam sir ki vanai yesma thik Ra ekdam xa. Uhako bihanai anushar jaaatiya naaam ma kei rakhiyeko xaina Ra afno tharle Hami harulai xutyaune haina vanekai xan.
A bill to amend the constitution has been tabled in the House of Representatives today to amend the new mark of Nepal, which includes Kalapani, Lipulek and Limpiyadhura. The bill introduced by the Law Minister Shivamaya Tumvahangphe will be passed by the parliament in a few days.