खेल र युद्धबीच समानता !
एउटाले जित्दा अर्को हार्ने वा एउटा खुसी हुँदा अर्को रुने ।
बरु खेल नै नखेल्दा वा युद्ध नै नगरे दुबैपक्षले जित्ने ।
यो पो काईदा हो त !
खै बुझेको ??
युक्रेनविवाद:
🇺🇲 अमेरिका: जिते नेटो ३१, हारे अर्काको खेत माँडिने ।
🇷🇺 रुस: जिते भ्यादिमीरको कार्यकाल थपिने, हारे पुटिनको कार्यकाल थपिने ।
🇨🇳 चीन: आफ्नो क्षतिबिना र बेखर्चमा युद्ध हेर्ने र सिक्ने ।
🇮🇳 भारत: युद्ध २ देशको, सङ्कट भारतको । असङ्लग्ननीतिको वास्तविकपरीक्षा अब हुँदै
https://t.co/Jznj9CeHjlमात्र यी ५ कुरामा ध्यान दिए, ५० थरीबाट बचिन्छ
१) पर्याप्त सुत्नू,
२) शरीरलाई घाममा सेकाउनू,
३) प्रशोधित कुनै पनि चीज नखानू,
४) दिनमा केहीबेर स्वाँ-स्वाँ हुने र पसिना निस्कने काम वा व्यायाम गर्नू र
५) भोक लागेपछिमात्रै खाना खानू । @AP1TV_Official
नि:शर्त समर्थन त गर्न सकिन्नँ ।
तरपनि
विधर्मी मिसिनरीहरूले व्यापारिकप्रयोजनको लागि खोलिएका स्कुल/कलेज र मिसनपत्रकारिताका सञ्चारमाध्यम निर्वाध चलिरहेको नेपालमा पतञ्जलिले टेलिभिजन खोल्छुभन्दा विरोध किन ?
कम्तीमा योग, आयुर्वेद र अध्यात्मको उजागरमा केही न केही योगदान पुग्छ कि ?