भुल्न त्यति सजिलो कहाँ हुन्छर जसलाई आखाले होइन दिलो ज्यान, मूटू र मन संगसैंग हरेक नशा नशामा बसेको र आफ्नो ठानेको प्रिये मूटूको टुक्रा लाई । धेरै माया मेरी मुटुको धड़कन् ❤️🔥❤️🔥
@sony_sharma2@sony_Sharma1 😘💕
तिमीलाई देख्ने सुन्ने नशा पनी अनौठो छ।
तिमीलाई नदेखेर, नसुनेर यो मन दुख्छ आँखा रसाऊछ ।
तिमीलाई देखेपछि तनमन र आँखाको नशा बढ्छ !
Miss you my love Sanu Puntu ❤️🩹💘
तिम्रो यादमा यो मन रुझ्यो..
मेरो मनमा बादल जस्तै पानी पर्यो,
तिम्रो एक झलकले घामको किरण जस्तै काम गर्छ
मेरो मुटुले त्यो मूटूको एक झलक पाउने पर्खाइमा रुने गर्छ।❤️🥰
Sorry to hear that you’re unwell. Sending lots of healing thoughts and positivity.
Get well soon and warm wishes for a quick recovery. Get Well Soon my dearest person 🫶❤️
नजर उठे तो सुबह और झुके तो साम हो जातिहे,
इन जुल्फो मे बेहती हावा ओ खो जातीहे
आपकी अदा यह जलवा और रूपकी मस्ती
इन्हें देर तक देखने से डायबिटीज हाई हो जाता है 🙏
सुभ_साँझ 🤙🏿