🌙मकै भदौमा पाक्छ,
धान असोजमा पाक्छ,
यसको मतलब यो होइन
गहुं पाक्दै पाक्दैन,
समय अनुसार यहाँ हरेक चिज पाक्छन,
घमण्ड नगर धान धन्सारमा हुदा,
गहु प्रकितिमा रमाई रहेको हुन्छ,💪💪💪
↪️हप्तामा ७ दिन किन ?
↪️महादेश ७ किन ?
↪️किन छ इन्द्रेणिमा ७ रङ ?
↪️७ समुन्द्र किन ?
↪️सप्तऋषि किन ?
↪️बिहेमा ७ नै फेरा किन ?
↪️किन दिइन्छ ७ ओै जन्म सार्थ दिने वचन ?
↪️संगीत मा ७ note किन ?
↪️सॉढे ७को दशा किन ?
↪️सन्सारमा उस्तै देखिने मानिस ७ नै किन ?
अाखिर किन 😌🧐
हेर्ने आँखा, सोच्ने दिमाख र महसुस गर्ने मन मात्रै फरक हो
नत्र दु:खमा खस्ने आँसु र पीडा दबाएर निस्केको हाँसो दुवै उस्तै हुन्। भोग्नेले मात्रै बुझ्छ।
Miss you😟
इज्जत अनि दयालु ❤️😍
कसैलाई पनि धेरै इज्जत अनि दया नगर्नु
किनकी नचाहिदो अनि धेरै इज्जत गर्दा तपाई लाई कम्जोर
सम्जन्छन !
सो यस्तो लाई इज्जत गर्नु जहाँ कम्जोर होइन संस्कारि सम्जन्छ्न ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻