एऊटा पडकाष्टमा भारतीय फिल्म मेकर करण जोहर ले बडो घतलाग्दा कुरा गरे! ऊनि मान्छे बाहिरी सुनिए देखिए भन्दा निक्कै भिन्न र संवेदनशील रहेछन भन्ने महशुस गराए! कुराकानीकै क्रममा करण भन्छन-
- अरूलाई आडभरोसा दिने व्यक्तिलाई पनि कसैको आडभरोसा चाहिन्छ! ( An Anchor also needs an Anchor.)
- आफ्नो मनको भित्र यी कुरो अरूलाई सुनाऊँदैमा त्यो मान्छे आफ्नै हुनेछ भन्ने हु्न्न, बरू आफ्नो मनको कुरो पनि अरूको हुन पुग्दछ!
सामान्य मान्छेमा पनि अलिकता अमरत्वको चाहना र अप्राकृतिक आत्मप्रदर्शनको मोहले अतिक्रमण गर्दै गयो भने जीवन केवल कायर कुन्ठा,अतृप्त तृष्णा र आत्मघाती ईष्याको भारी भन्दा केही हुन सक्दैन।त्यसैले सुखी होइन खुशी भएर जीउने यत्न गरौ|
#शुभबिहानी🙏☕️😊
मन जब अशान्त हुन्छ र कुनै ठूलो पहाडले थिचेझै अनुभूति हुन्छ वा बाक्लो कुहिरो ढम्म बसेझै प्रतीत हुन्छ तब अघि बढ्न तय गरिएका गोरेटो अन्योलमा पस्छ । त्यसपछि लाग्छ, जिन्दगीको लय त्यसैत्यसै बिग्रिएको छ ।
2/2
लागि मनको ढोका खुला राख्नेहरू शान्त हुँदै जान्छन् तर जीवनको अनुभवलाई नकार्नेहरू झन् झन् सङ्कीर्ण मानसिकतामा फस्दै जान्छन्। उक्त मानसिकताले उनीहरू सानो सानो कुरामै जित्न खोज्ने, उग्र व्यवहार देखाउने, दुनियाँ गलत र आफू मात्रै सही सोच्ने र रूढिवादी चिन्तन राख्ने बन्न पुग्छन्।
1/2
आवरणमा हैन विवरणमा ध्यान दिन जरुरी हुन्छ!
मानिसको व्यक्तित्व जीवनकालमा धेरै चोटि परिवर्तन हुन सक्छ। उमेर ढल्कँदै जाँदा जीवनको अनुभवहरूले उग्र व्यक्तिलाई नि शान्त बनाउन सक्छ र शान्त व्यक्तिलाई उग्र बनाउन सक्छ।जीवनमा निरन्तर राम्रो नराम्रो दुवै अनुभव हुन्छन।जीवनको हरेक अनुभवको
स्वास्थ्यका शारीरिक,मानसिक,सामाजिक र संवेगात्मक गरी चार पक्ष हुन्छन् र एक अर्काका परिपूरक हुन् । मानसिक स्वास्थ्य भनेको निरोगिता र क्रियाशीलताको आधार स्तम्भ हो।क्रियाशील रहनु व्यक्ति,समाज र संस्कृति समाज अनुरुप सुहाउँदो गतिविधिमा संलग्न हुनु नै मानसिक स्वास्थ्य हो।
कसैलाई वा कुनै कुरालाई जरुरत भन्दा धेरै महत्त्व दिनु अनि बिश्वास गर्नु स्वास्थ र स्वाभिमानको हिसाबले समेत हानिकारक छ ! त्यो बिश्वास वा महत्वलाई त्यति सम्म सन्तुलनमा राखौ जति दोस्रो पक्षको क्षमताले धान्न सकोस ।
#ॐ🌹
#नमस्कार🙏
#शुभ_प्रभात☕️❣️