हिजो संसद छल्दै अध्यादेश ल्याउनु गलत थियो भने, आज पनि त्यही तरिका दोहोर्याउनु गलत नै हो। नाम फरक भए पनि प्रवृत्ति उस्तै हुनुहुँदैन।
प्रिय रास्वपा नेताहरू, तपाईंबाट फरक अभ्यास र विधिको सम्मान हुने अपेक्षा गरिएको हो। पुरानै बाटो हिँड्ने हो भने परिवर्तनको अर्थ के रह्यो?
माटो मुर्ख छ - मुढे बल लगाउछ, उज्यालो बाठो छ - बल्ठ्याङ खाला भन्ने चिन्ता, घन्टे घमन्डी छ - झुक्न खोज्दैन, अनि के कुरा मिल्छ त । जन्तालाई भने पुरानो पार्टी हेर्नै मन छैन । गजब छ नेपालको राजनिती अवस्था...
अब कोही बाकी छ त, समानुपातिक को बन्द सुचीमा पर्न?
अहिले को बन्द सुची हेर्दा केहि राम्रा ब्यक्ति बाहेक टिभी होस्ट (कार्यक्रम प्रस्तोता), कन्टेन्ट कृएटर, कलाकार, सेलेबृटी र पत्रकारको जबरजस्त उपस्थिति देखियो ।
ससद अब झनै रङ्गमन्च बन्ने वाला छ।