@BhimarjunPhD कसैले केही नगर्दा नी हुने,कसैले गर्दा पनि नहुने!
गर्न दिउन हो पहिले!
काठमाडौं महानगरपालिकालाई बर्खामा पानी पर्छ भनेर थाहा नहोला र, ग्रेनाइट चिप्लो हुन्छ भन्ने पनि थाहा नहोला र!
जाना जान चिप्लो ग्रेनाईट लगाएर जनता लडाउन खोजेको त पक्कै होइन होला!!!
खबरदारी गर्नु ठीक हो तर....
@ThapajiSurya हाम्रो सल्लाहकार को छ ?
त्यो महत्त्वपूर्ण कुरा हो,
किन कि
दुर्योधन शकुनि बाट सल्लाह लिने गर्थे,र
अर्जुन श्रीकृष्ण संग...
अनि हामी प्रधानमन्त्री ज्यु बाट के नै आशा राख्ने ...