ईन्जिनियरिङ् र कानुनी घेरा बाहिर गएर दिगो विकास हुदैन।ईन्जिनियरिङ् मापदण्ड बिना बनेका योजनाले सटिक समाधान दिए पनि दिर्घकालिन प्रकोप को सिकार बन्न सक्छन।त्यसैले,ईन्जिनियरिङ् मापदण्ड को पालना गराैँ,जटिल जोखिम बाट बचाैँ।🙏
संसदमा नयाँ अनुहारको उपस्थिति स्वीकार्य भए पनि,परिषद् जस्तो गम्भीर निर्णय लिने ठाउँमा सिक्दै जाने छुट हुनुहुँदैन।त्यसैले,राज्यका महत्त्वपूर्ण नियुक्तिहरूमा कुनै त्रुटि नहोस् भन्नका लागि पदको गरिमा सुहाउँदो अनुभवी र योग्य पात्र नै चयन गरिनुपर्छ।🙏
संवैधानिक परिषद् 'प्रयोगशाला' होइन,यहाँ 'Right Person in Right Place' हुनुपर्छ।
संवैधानिक परिषद् मुलुकका सर्वोच्च निकायहरूको नेतृत्व चयन गर्ने अत्यन्तै संवेदनशील संयन्त्र हो।यहाँ बस्ने व्यक्तिमा कानुनी ज्ञान,भाषाई स्पष्टता र उच्च परिपक्वता अनिवार्य हुन्छ।
BREAKING: President Donald Trump said he will suspend planned military strikes on Iran for two weeks after talks with Pakistani leaders, contingent on Iran immediately reopening the Strait of Hormuz.
#Stopthewar and choose peace.🕊️An immediate ceasefire and the reopening of the Strait of Hormuz are essential to prevent catastrophic destruction.
Prioritizing diplomacy over military strikes is the only way to save lives and stabilize the global economy.