राजाको कृपयामा बिना चुनाव र बिना बहुमतको प्रधानमंत्री,गृहमंत्री लगायत मन्त्रलाय पड्काउनेहरु असली धमिरा हुन
बिना चुनावको कतिचोटि राजाको कृपयामा फ्री-फोकटको मन्त्री पडकाउनु भयो?
फ्री-फोकटमा कसैको कृपयामा जनताको इच्छा र मतलाई कदर नगर्दै जबरदस्ती मन्त्री पड्काउनेहरु असली धमिरा हुन.
@KTnepal राजाको कृपयामा बिना चुनाव लड़ी र बिना बहुमतको प्रधानमंत्री,गृहमंत्री लगायत मन्त्रलाय पड्काउनेहरु वास्तविक धमिराहरु हुन्.
अनि तपाईं बिना चुनावको कतिचोटि राजाको कृपयामा फ्री-फोकटको मन्त्री पडकाउनु भयो.
यहाँ सुतोस की जहाँ सुतोस्,२५०वर्षमा पनि देश गरिबको गरिब नै रह्यो,कुरा सक्यो.
यस्तो खाटमा सुत्यो भन्दैमा राजा बनाइदिने हो र?
अब पारस र ज्ञानेन्द्रहरुलाई राजा ल्याउने अर्को कुनै उपाय नलागेपछि"सस्तो खाटमा सुत्यो त्यही भएर राजा बनाइदेऊ रे"
कस्तो-कस्तो Comedy कुरा गर्छन् राजाहरुले.
होइन यो राजावादीहरु ले आजकाल यो फोटो खुब share गरेको देख्छु र हाम्रो राजाहरु कति Simple थिए भन्ने भाष्य निर्माण गर्न खोज्दैछन्.
यो महाराजहरु यही Bed अथवा Roomमा सुथ्थ्यो भन्ने के Guarantee छ?
की तिमीहरूलाई Personally कुनै महाराजधिराजले तिम्रो राजाहरु यहाँ नै सुत्थे भनेका थिए?
@habipaudel होइन यो राजावादीहरु ले आजकाल यो फोटो खुब share गरेको देख्छु र हाम्रो राजाहरु कति Simple थिए भन्ने भाष्य निर्माण गर्न खोज्दैछन्.
यो महाराजहरु यही Bed अथवा Roomमा सुथ्थ्यो भन्ने के Guarantee छ?
की तिमीहरूलाई Personally कुनै महाराजधिराजले तिम्रो राजाहरु यहाँ नै सुत्थे भनेका थिए?
जुन पहाडी बाहुनहरुले हामी मधेशी-थारु लगायतहरु लाई वर्षौदेखिSocialMediaकोCommentमा खुल्लमखुल्ला भारतीय र बिहारी भन्दैछन आज हेर्नुस् उनीहरूकै गुरुले के भन्दैछन
मै तो जमाने से कहते आ रहा हु कि यह लोग खुद भारत के भगाये हुए है और आज हमही को विदेशी बोलता है और अपने बच्चो से बुलवाता है
@NirmalPrasai5 Status delete गर्ने सुझाव दिए मैले....
पछि तेरो शाखा सन्तानले यो status पढ्यो भने, बाउ त साँच्चै गोबर गणेश र पटमुर्ख नै थियो भन्लान्....
@NirmalPrasai5 अलीकती इतिहास पनी पढ़ने गर मूर्ख पशु....
आशा गर्छु आजबाट अंधभक्ति र पटमुर्ख जस्तो status लेख्दैनस....
त मूर्ख होलास भन्दैमा सबै मूर्ख हुँदैन,हामी जस्ताहरु पनि छन् twitter मा....
इतिहासको जानकारी चाहिएमा नलजाई सोध्नु.
@drckraut चलिए,कुछ अच्छा हो यही कामना करता हु....
मधेशी,थारू,जनजाति और दलित को एकजुट कीजिए....
एकल शासक वर्ग से अब देश नहीं संभालने वाला है और नाही बिकास होने वाला है.....
@NirmalPrasai5 के"थु"भन्छस्,आमा बुवाले यही सिखाएको छ?
त जस्तोलाई ज्ञान बाट्दैछु,त्यही ठूलो कुरा हो मेरो लागि
बेवकुफ जस्तो illogical Status नलेख,मान्छे हाँस्छ
बुद्धिजिवि बन्,मुर्गा प्रसाईंको भाई जस्तो नमुना होइन
त जस्तो मूर्खलाई ज्ञान बाट्दैछु यही ठूलो कुरा हो.
सही कुरा लेख्ने गर मूर्ख पशु.
महेन्द्र जन्मेको ०४ साल पछि लेनिन को मृत्यु भएको थियो....
यो बेवकूफले जेपनि बोल्दो रहेछ,आखिर ओलीको चेला जो परेछ....
अनि यस्ता "भैंसी बुद्धि" ले दिनमा २० पटक देश बनाउने status लेख्छ....अनि यस्तो को fan हरु खुब खुशी पनि हुन्छन्....
यस्ता जल्दा बल्दा विचारक भए देश कसरी बन्दैन?
जो राजा अपने ही देश के मधेशी लगायत और समुदाय को नागरिकता ना दे और तिब्बतियों और बर्मेलियो को सिर्फ नागरिकता ही नहीं उस नागरिकता बिहिन मधेशियों के बीच उसी मधेशियों का जमीन छीन कर बसोबास कराए ताकि उस मधेशियों को अल्पमत में रखा जाए,ऐसा राजा को राष्ट्रघाती और दलाल ही कहा जाएगा.
@KTnepal २५० वर्षमा इनले र ईनका राजाले देशलाई विश्वकपको खेलसम्म पुर्याउन सकेन अनि कति सानले देशको एउटा पुरानो नेताले कुन्नि कताको देशको जर्सी लगाएर ठूलै उपलब्धि पाए जस्त गर्छ.
अनि फेरि इनका राजाले २५० वर्षमा के-के न गर्दिएको जस्तो घुर्कीपनि लगाउँछन्.
दरबार हत्याकाण्डको छानबिन पछि र दोषी पता लागिसकेपछि यी राजावादीहरुले "हामी यो जाँच मान्दैनौं" भन्ने दिन आउँदैछ.
र यो छानबिन र जाँचपछि "राजा आउ देश बचाउ"भन्ने नारापनि समाप्त हुनेछ.
समझ रहे हो विनोद?