भदौ १६ राती ११:१५ बजे
लम्जुङ स्थित मर्स्याङ्दी नदी भकुण्डेबेशी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दाहरु उच्च सतर्क रहनुहोला।
बाढी पुर्वानुमान महाशाखा @NDRRMA_Nepal
I am not a big streamer, however, as the son of a Nepali father, today during my TT stream at 17:00 CET, I will still attempt to do a fundraiser for the disaster relief fund for Nepal.
Below is the link to the Prime Minister’s Disaster Relief Fund.
I will be making a donation myself as well, and I am sure every contribution will be appreciated.
https://t.co/0KwxzgDJ1z
For details of foreign nationals who are missing, rescued, or have been contacted following the flood in the Bhote Koshi River in Rasuwa, please visit the link below.
https://t.co/FaW0Grwv5Z
https://t.co/ErkLaTYlWJ
भदौ १६ बिहान १:२२ बजे
लमजुङ स्थित मर्स्याङ्दी नदी भकुण्डेबेशी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहान सम्मै सतर्क रहनुहोला।
बाढी पुर्वानुमान महाशाखा @NDRRMA_Nepal
अत्यन्तै जरुरी आग्रह !
यो खबर सहयोगी र सरोकारवाला सम्म पुगोस ।
बेत्रावती बगर क्षेत्रमा लासहरु धेरै देखिन थालेको छ ! त्यहाँ धेरै मात्रामा फिनेल र बलिया प्लास्टिक ब्याग (लास अट्ने) १०० पिस जति तत्काल तुरुन्तै कोहि कसैले कुनै पनि तरिकाले पुर्याउनु भए लास ब्यवस्थापनको लागि त्यहाँ खटिएका स्वयंसेवक तथा नेपाली सेना, प्रहरी साथीहरूलाइ सहज हुने थियो !
कृपया : चाडै भन्दा चाडै ब्यवस्थापनकोलागि आग्रह गर्दछौं!
बेत्रावतीमा रहेका स्वयंसेवक साथीहरुको सम्पर्क नं:
ईश्वर थापा-9860904101
सुरज लवट-9843375146
मिलन श्रेष्ठ -9849733688
सुजन लवट-9741895406
(Ramesh Babu Bhattarai को पोष्ट साभार)
भदौ १५ राती ०८:४० बजे
काठमाण्डौं स्थित बिष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जल सतह खतरा तह नजिक रहेको र बाढी बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहान सम्मै उच्च सतर्क रहनुहोला।
बाढी पुर्वानुमान महाशाखा । @NDRRMA_Nepal@PM_nepal_
I have witnessed this club go from doubters to believers, and from believers to champions. It took hard work and I always did everything I could to help the club get there. Nothing makes me prouder than that.
Us crumbling to yet another defeat this season was very painful and not what our fans deserve. I want to see Liverpool go back to being the heavy metal attacking team that opponents fear and back to being a team that wins trophies. That is the football I know how to play and that is the identity that needs to be recovered and kept for good. It cannot be negotiable and everyone that joins this club should adapt to it.
Winning some games here and there is not what Liverpool should be about. All teams win games.
Liverpool will always be a club that means a great deal to me and to my family. I want to see it succeed for long after I have moved on.
As I’ve always said, qualifying to next season’s Champions League is the bare minimum and I will do everything I can to make that happen.
विपद बाजा बजाएर आउँदैन, आधिकारिक पूर्वानुमानलाई विश्वास गरौँ, सजक रहौँ ।
👉 प्राधिकरणको आधिकारिक फेसबुक फलो गर्नुहोस्:
https://t.co/EmR0m7GNlc
👉 धादिङ, चितवन, तनहुँ जिल्लाका लागि छुट्टै सम्पर्क नम्बरहरु;
१. श्री रविन्द्र खनाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, चितवन – ९८५५०१३९९९
२. श्री प्रकाश दाहाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, धादिङ – ९८५१२२९८६०
३. श्री शरण कुमार वि.क. – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, तनहुँ – ९८५६०६२२५५
४. श्री गायत्रीराज शर्मा – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन – ९८५५०१७०९९
५. श्री सुरज श्रेष्ठ – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ – ९८५१३२२५६४
६. श्री कृष्ण बहादुर चन्द – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ – ९८५६०९०७९९