भारत व्रिटिस कोलोनी हुंदाको भारतीय माथिको ज्याजती र हिजोको संसद भवन भित्र सहकारी पिडितलाई गणतन्त्रका मसिहाद्वारा संम्वोधन गरिएको शब्दावलीमा समानता देखिएको छ !!!
देश सिध्याउन भित्र्याईएको गणतन्त्रलाई सहयोग गर्ने पत्रकारले देश बचाउन निस्केका ज्ञानेन्द्रलाई किन नसघाउने ??? के यो देश बचाउने ठेक्का राजा ज्ञानेन्द्रलाई मात्र परेको हो ???