प्रधान मन्त्रि बालेंन बाट नेपाल ले भारत पट्टि सिमा मिचेको भन्ने अभिव्यक्ति आयो. यो गलत हो नेपाली शब्दकोश अनुसार मिच्नु को अर्थ " थिच्नु" " दबाउनु " र " सिमा उल्लघन गर्नु " हो नेपाल ले यो कुनै काम पनि गरेको छैन.
प्रतिशोध र बदलाको गन्ध नआउने गरी तथा प्रचलित कानुनको विधि र प्रक्रिया अन्तर्गत रहेर शासनमा रहेका उच्च राजनीतिक र अन्यको पनि सम्पत्ति छानबिन गर्ने कुरा सकारात्मक र स्वागत योग्य हो। भ्रष्टाचार विरुद्ध नेपाली जनताले खोजेको कदम हो।|
काफ़ि छ
सुन्य बाट सुन्य झिक्दा
सुन्य फेरि बाकी नै छ
घमण्डी को घमण्ड झिक्दा
घमण्ड फेरि जमैकै छ
घमण्ड सुन्य चेतना
सबै तिर खडेरी छ
देस लाई माया गर्ने यो मन
ऐले त्यति मात्रै पनि काफी छ
थकाई
सरिर थाक्छ
मन थाक्छ
मुटु थाक्छ
मान्छे थाक्छ
तर इश्वर ! तिमि लाई पक्कै थाहा होला
यो चेतना थाक्दैन
आमा को माया
नेपाल सधै दाया
जन्मभूमि को छाया
यो मुटु भित्र को क्रन्दन
नेपाल को स्पन्दन
कैले पनि थाक्दैन
अब दुइ पार्टी अर्थात् रा प्रा पा र ने का साम्सद हरु ले संयुक्त रुप मा संसद मा छानबिन आयोग गठन गर्न अत्यन्त सार्बजनिक महत्व को प्रस्ताब पेस गर्नु पर्यो. आट छ कि छैन? कुरा मात्रै हो भने यो अर्को धोका हो
कांग्रेस माहामन्त्री गगन थापा जी ले " पछिल्लो ३ दसक यता सरकार मा गएका सबै को सम्पत्ति छानबिन गर्न पूर्व प्रधान न्यायधिस को संयोजकत्व मा शक्तिशालि आयोग गठन गर्ने प्रस्ताब " गर्नु भयेछ थापा जी लाई बधाई छ. यहि प्रस्ताब रा प्रा पा ले भन्न थालेको धेरै वर्ष भै सक्यो।
अब प्र म शर्मा ओली जी ले दुइ थान मन्त्रीपद माओबादी कमरेड हरु लाई दिने बेला भयेछ। त्यसपछि नेपाल मा तिन दलिय भ्रस्टबाद ले " सुखी र सअम्ब्रिद्ध " नेपाल को अर्को चरण सुरु गर्नेछ