@nepalkhabar हालको सरकारमा रहेका नेताहरूको कारणले गणतन्त्रलाई धमिल्याउने काम गरेपनि यो धर्म बोकेर राजनीति आन्दोलन गर्ने जोसुकै हुन् यिनीलाई धोबी हान्नुपर्छ। गणतन्त्रमा भोट दिने बेला विचार गर्नु। तिमीहरूको राजा र धर्म घरघरमा राख। हामीलाई समुन्नत नेपाल चाहिएको छ। 🇳🇵
Thank you, magician. Your contribution is great for Real Madrid. Thank you very much for providing excitement in many moments. May the coming days be pleasant. May we continue to see each other. High respect from Nepal 🙏.