बिगतका दसकमा नेपालमा केही पनि सकारात्मक परिवर्तन भएन भन्नेहरु या त अज्ञानी हुन वा धुर्त।
आउने केही बर्षमै नेपालमा सबै कुरा रातोरात सुधार हुन्छ भन्नेहरु पनि या त अज्ञानी हुन वा धुर्त हुन !
नेपालको बिकास क्षमताको एक निश्चित गति छ।१९ बाट २० होला, २१ सम्म पुग्ला तर २५ हुन सक्दैन ।