मंगलादेवी सिंह फाउन्डेसन द्वारा नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एव सामाजिक जागरण कार्यमा सक्रिय अग्रज महिला नेतृत्वहरु लाई सम्मान कार्यक्रम
@PMSinghNC@Sirjana_Singh
आज बानेश्वर महादेवस्थान परिसरमा थपना गरिएको संकटा तथा महांकालको विशेष होम तथा प्राणप्रतिस्थापन कार्यक्रम ।
काठमाडौँ क्षेत्र नं १, का.म.पा. वडा नं १०
@PMSinghNC@Sirjana_Singh
बुद्धनगर टोल सुधार समितीको २१ औ वार्षिक साधारणसभा कार्यक्रम । साथै, समाजका अग्रज ज्येष्ठ नागरिक आमा बुवाहरुलाई अभिनन्दन कार्यक्रम
काठमाडौँ क्षेत्र नं. १
@PrakashmanSingh@Sirjana_Singh
महाशिवरात्री पर्वको पावन अवसरमा काठमाडौँ क्षेत्र नं. १ भित्र रहेका विभिन्न मठमन्दिरहरुमा आयोजित पुजा, लक्ष्य दिप प्रज्ज्वलनमा सरिक हुनु हुदैँ @PMSinghNC@Sirjana_Singh
चितवन जिल्लामा आयोजित कार्यक्रम ।
१)उद्योग वाणिज्य संघ चितवन ,चितवन उद्योग संघ, च्यामबर अफ कमर्स चितवनको संयुक्त आयोजनामा समसामयिक विषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रम ।
२)नेपाल शिक्षक संघ चितवन द्वारा आयोजित ३२ औ जिल्ला प्रतिनिधि सभा ।
@PMSinghNC@Sirjana_Singh
Chief Guest Prakashman Singh, Mayor Tirtha Bhattarai, Mountain Climber Lakpa Sherpa are at an art exhibition program organized by Diktel Rupakot Majhuwagadhi Municipality at the Nepal Art Gallery. @Sirjana_Singh@PMSinghNC@PMS_Secretariat