कुनै सस्था दल वा कुनै समुह को मुन्छेले भोट मागेर हात जोडेका फोटा मा लाईक , कमेन्ट्, सेयर्,सस्क्राइब आदी नगर्ने निर्णय गरियो ।
हुन त मैले नगरेर कसैलाई फरक नपर्ला तर मलाई पर्छ ।
selfsatisfactionmatra.
अब नेता लाई गाली गर्न छाडौ ।त्यो गाली बरु भरौटे र तीनका तलुवा चाटेर अझै तीनकै भजन गाउने लाई गरौ ।र बदला लिन तयार भएर बसौ ,जो आउछ भोट मग्न त्यस्लाई जवाफ दिउ कि,जनता को लाई कस्ले के गर्यो र अब के गर्छ ? फेरी त्यही झुत्रे अनुहार को पछाडी नलागौ ।सन्यम बनौ नत्र फेरी पाप हामीलाई नै 、
हस्ताछ्यर्,हस्ताछ्यर्!
औठा छाप लाई हस्ताछ्यर गर्न लगाएपछी
भेरीफाइ गर्न सजिलो होला त!
अन्डर मेटृक भनेको त अन्डर प्राइमरी नै रछन नि,
नाम पनि लेख्न नजान्ने! अनि हिसाब ,गणना त के मिल्ने बिचारा
लाजको पसारो!