समय थियो।
जनताले नेतालाई सुन्थे,
विश्वास, सम्मान र माया गर्थे,
गाउँ-घर आउँदा मिठो-मसिनो खुवाउँथे,
नेताले यो देश बनाउलान् भनेर ठूलै आशा गर्थे।
समय फेरियो।
नेताको असली रुप देखियो,
सत्तामा बसेर दिउँसै देश लुटियो,
जनताको मन भाँचियो।
नेता जी,
भो अब नबोल,
जनतालाई सुन!
कि फेरिय कि डुब!
नेपाली सेनाको सख्या घटाउनु पर्छ भन्ने
महानअर्थसास्त्री अनि राजनीतिज्ञा ले
आफ्नो संसदको सेवा सुबिबिधा देखि स्थानिय तह का टाउक्याहरु को तलब सुबिधा घटाउ किन भन्न नसक्या होलान ,