राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर पुगेर देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै विशेष पूजाआराधना गरेका छन् । https://t.co/MLr8VXrmbp
पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । https://t.co/AMW2OLRT8y
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैलाई आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न आग्रह गरेकी छिन् । https://t.co/NvjsBWhuUB
रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोबासको व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले बजेट तथा सामग्री उपलब्ध गराउने भएको छ ।
https://t.co/yptdp05hJi
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा सोमबार देशभर राष्ट्रिय शोक मनाइएको छ।
https://t.co/B8wTASl4V4
सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुन:स्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।
https://t.co/oIXUcuhe7J
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा नेपाल विद्युत् प्राधिकरणका सबै कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ।
https://t.co/BEKIBiuBFZ
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
https://t.co/zVNzzVJ11X
नेपालमा एकैपटक विभिन्न स्थानमा सम्भावित उद्धारको चुनौती सामना गरिरहेका अर्नोल्ड डिक्सले सिल्क्याराको अनुभव स्मरण गर्दै आशालाई अनुशासन, करुणालाई कर्म र अनिश्चितताबीच पनि प्रयास जारी राख्नुपर्ने कर्तव्यसँग जोडेका छन्।
https://t.co/pWqArMeV6a