१७हजार निर्दोशको मृत्यु, २५०बिलियन डलरको भौतिक क्षति, ४लाखको घर न बास, १०+८अोटा बर्ख, ६०लाख युवा बिदेश पलायन हुन बाध्य,अनि त्यो नगद रु ५०अर्ब सम्झिएर बसेको छु,
जो यो संविधान मान्दिन भन्छ, तेस्ले माथि उल्लेखित सबै फिर्ता गर्✊
अन्त्याण म नि सोचाैं��ा!!
#असाेज_३_संविधान_जारीभएको_दिन