श्रमजीवीमाथि मन्त्रीको हैकम https://t.co/raZTmX3pxf
सर्बसाधारण ल�� घन्टौ लाइन बस्न पर्ने ,
मन्त्रि लाई लाइन मा बस्नुस भन्दा दुर्ब्यबहार हुने ,
नेपाली ��ानुन।
म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो, आत्मालोचित भएको छु : वामदेव गौतम https://t.co/P83wjLiW2O
पद नभई बस्न नसक्ने , चुनाव मा जनता ले चाहिन्न ,भनेर ,
पनि झ्याल बाट केपी,र पिके ले राष्ट्रिय सभा
दुइ नाव को सवार ले ,भाई फुटे ,गवार लुटे ,मा पार्टी ,
अब पछुतो ,ले सम्जने पानी छम्कने
श्रीलँकामा महिन्द्रा राजापाक्षेको जलाइएको घर । नेपालमा पनि बेइमानी गरेर कमाइएको घर थुप्रै छन । नेपालमा यस्ता भ्रष्टहरुको घर जलाउने महापुरुष कोइ जन्मेन 😢