धन्यवाद सरकार ।
मन्त्रीहरुको आधा तलव कोरोना कोषमा राख्ने, अत्यावश्यक बाहेक गाडी खरिद लाई निरुत्साहित गर्न अर्थ मन्त्रालय को सहमति लिनुपर्ने ,सरकारी खर्च मा मितव्ययी बनाउन मापदण्ड निर्धारण,कोरोना उपचार निशुल्क गर्ने जस्ता जनमुखी निर्णयका लागी।
लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा निशान छापमा जारी गर्न चट्टानी अडान सहित अघि बढनु हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु, सहयोग गर्नु हुने नेपाल सरकार, सवै माननीय, राजनितीक दलहरुलाई हार्दिक आभार एवम् सवै जनताहरुलाई हार्दिक बध���ई व्यक्त गर्न चाहान्छु ।
गणतन्त्र दिवस-२०७७ को अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना । गणतन्त्र प्राप्तिको लागि सहादत प्राप्त गर्ने शहिदहरू प्रती भावपुर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।🇳🇵🇳🇵🇳🇵