उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई १०५ रनमा अलआउट गरेको वेष्ट इन्डिजले क्रिस गेलको अर्धशतक मद्दतमा १३.२ ओभर खेल्दै ३ विकेट गुमाएर १०८ रन बना��दै लक्ष्य पूरा गरेको हो।
https://t.co/on71ZAH6LA
उनलाई भेट्न पुग्दा सामान्य पोशाकमा थिए, तडकभडकबाट दुर। त्यही उनले संघर्षका कथा सुनाए। सोल्टी होटलको जग तयार हुँदादेखि अहिलेसम्मको अवस्थामा ��नले तिनै समस्या भोगेका रहेछन् जुन व्यवसाय गर्ने प्रवल इच्छा बोकेर हिँड्ने जो कसैले भोगिरहेको हुन्छ। https://t.co/RGVYR926kH
उनलाई भेट्न पुग्दा सामान्य पोशाकमा थिए, तडकभडकबाट दुर। त्यही उनले संघर्षका कथा। सोल्टी होटलको जग तयार हुँदादेखि अहिलेसम्मको अवस्थामा उनले ति��ै समस्या भोगेका रहेछन् जुन व्यवसाय गर्ने प्रवल इच्छा बोकेर हिँड्ने जो कसैले भोगिरहेको हुन्छ। https://t.co/RGVYR926kH