*पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई प्रस्तुतीकरणको लागि सूचना*
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ। सिफारिस समितिको निर्णय अनुसार प्रस्तुतीकरण समूह विभाजन गरी २०८० साल चैत्र २७ गतेदेखि २९ गतेसम्म कार्यतालिका बमोजिम हुनेछ।
सुचना प्रकाशित: चैत्र १८, २०८० को गोरखापत्रमा
@329shankar जीवितले आफै सहमतिमा होटल वा रूमसम्म गएर शारिरिक सम्बन्ध राख्छन र मन मिलेसम्म चमत्कार नत्र बलत्कार भन्छन् त्यही भएर होला तर सम्पुर्ण केसमा भन्न खोजिएको होइन र मृतकले बलत्कारको प्रतिरक्षा गर्दा ज्यान पो गुमाए कि भन्ने शंकाले गर्दा यस्तो भएको होला
@NirmalPrasai5 यहि माला गगनको घाटीमा भए हजुरको प्रतिक्रिया
वाह! भावी प्रधानमन्त्रीलाई शुभेच्छुक हरुबाट भव्य स्वागत, सम्मान, सत्कार 😝😂😂
तर यो जस्लाई लगाएपनि हुने चाहिँ केही होइन 😂😂
@Kalpana9133 अनुसन्धान गर्न १ करोड त्यो पनि युलेन्स जस्तो निजि विधालयले किन खर्च गर्छ? 😂😂 काम नगरी पैंसा पनि दिन्छ पहिले निजि स्कुलले😂 आर्जुको आँची खाए भन्दैमा राँची जाने खाल्को कुरा नगर्नु भएको भए हुन्थ्यो कि😂😂😂
@RabindraMishra बजारमा ज्ञानेन्द्र र पारस बिक्न छोडेर अब हृदयेन्द्रलाई राजा बनाउने चलखेल सुरु भएछ आसन हेर्दा🤔 यो जन्मजात राजा र प्रजा हुने भन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरुपमा देश जान नसक्ने हो र?
इजरायलमा गए हमासले मार्छ, रसिया गए युक्रनले मार्छ
युक्रेन गए रसियाले मार्छ, नेपाल बसे सरकारलेले मार्छ ,
के हामी नेपालीको अस्तित्व छैन ?? खाडिमा गए श्रम शोषणले मार्छ कठै गोर्खेको जिन्दगी !🥲😭
१. मेरी छोरीमाथिको आक्रमण भनेको व्यवस्था माथिको आक्रमण हो- प्रचण्ड
२. क्रीस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो - सुदन किराती
यी दुई वाक्यांशले माओवादी चरित्रबारे धेरै भ्रम हटेको छ । अहिलेलाई यति नै । हस्त नमस्ते ।