https://t.co/9M8AXfzAS5
फेसबुक एकाउण्ट र फेसबुक मेसेन्जरहरु अटोमेटिक रुपमा साइनआउट !
धेरै नेपालीहरुले प्रयोग गर्ने अनलाइन सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ ।
https://t.co/9M8AXfz32x
फेसबुक एकाउण्ट र फेसबुक मेसेन्जरहरु अटोमेटिक रुपमा साइनआउट !
धेरै नेपालीहरुले प्रयोग गर्ने अनलाइन सञ्जाल फेसबुकमा एक्कासी समस्या आएको छ ।
‘मुलुकको अहिलेको परिवेशमा देशको लागि कुनै राम्रो/भलो हुने एजेन्डामा काम गर्न खोज्नेले पाइला-पाइलामा वाधा/व्यवधान सामना गर्नुपर्छ। त्यसका लागि तयार हुनेले मात्र त्यस्तो एजेन्डामा पहल गर्नु बेश। नत्र झन ठूलो नैराश्यता जगाउॅछ।’
एकजना प्रभावशाली सज्जनको यो कुरा निकै घत पऱ्यो!🤔
आफैंलाई आगो लगाएर आर्थिक/सामाजिक क्रान्तिको उद्घोष !
उनले उठाएको प्रश्नहरुको उत्तर खोज्द्रै जाँदा यसले नेपाली समाजमा आर्थिक/सामाजिक क्रान्तिको उद्घोष गर्नेछ ।https://t.co/jzFiBj5cvP