देशलाइ राम्रो मान्छे चाहिएको होइन
यहाँ त लुट्ने चोर्ने एउटा पार्टीको अन्धभक्त हुनेहरुले ठाउँ पाउने हो ।
अब कति घन्टा लोडसेडिङ हुने हो थाहा छैन
देशले मुहार फेर्नअब ८४मा एमाले र काङ्ग्रेस पत्ताशाप हुन जरुरी छ
त्यसको लागि हामिले अहिले नै दिमागको ढक्कन खोलेर सोच्ने कि?
धन्यवाद कुलमान