उनले त लोकतन्त्रको सिद्धान्त लेख्नुभन्दा धेरै पहिले मानिसका मन लेखेका छन्। उनले राज्यको कल्पना गर्नुभन्दा धेरै पहिले नै समाजले अस्वीकार गरेका मानिसहरूको जीवन बुझ्ने प्रयास गरेका छन्।
***
बिपी जीवित थिए भने, गणेश नेपालीबारे पहिलो प्रश्न के सोध्थे? https://t.co/UqGMaBet80
World's longest serving & leading conservation organisation Zoological Society of London celebrates 200 years! Pleased to be part of this great institution. Your support is vital for ZSL to effectively conserve global biodiversity. Happy 200 Anniversary to you ZSL ❤️ 🙏 🇳🇵
How beautifully articulated such a complex matter in such a simple way! I have no clue who this guy is but he is a man with bundles of wisdom. Salute!!
यी मानिस कुन जुगका हुन्? यिनको ज्ञानको दयारा कति फराकिलो हो !
सरल शब्द चयन गरेर पनि कठिन बिषयबस्तु बुझाउन सक्ने यिनी कहाँ पढे होलान ? यिनका साथीहरु कस्ता थिए ? यिनी फुर्सदमा के गर्थे जान्न मन लग्यो।
हरपल इन्टरनेटमा टासीरहे पनि किन हाम्रा आखा खुलेनन् ?
खराब राजनीतिले समाजलाई दुख दियो भन्ने ठाउँबाट हेर्दाहेर्दै राजनीतिले देशको अस्तित्व नै खतरामा पार्यो भन्ने अवस्था नआवोस्।
त्यति भए आ-आफ्नो हिस्साको दुखसुख बेहोरेर जीवनको पटरी त घिसारी हालिन्छ।
नागरिकको दुख घटाउने राजनीतिको आशा त कल्पनातित कथ्य भइगयो। देशको दुख नबढाओस्।
Thanx, @sudeepshree, for this objective analysis of @ShahBalen's strengths & weaknesses. He is currently riding high on populist fervor. Hope he will restrain his self-righteous impulses with the help of his more sober colleagues in @party_swatantra.
https://t.co/Le8yULLWpc
हो डराएर लुक्नुभएको छैन। यसमा मेरो खुला समर्थन।
महान्यायाधिवक्ता लगाएर हाँकपूर्वक किशोरीहरुको डिम्ब बेचबिखन गराइरहनुभएको छ।
फौजदारी अभियुक्तहरुको खुलेआम मुद्दा फुकुवा गरिरहनुभएको छ।
हप्ता दिनमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नुभएको ५ महिनासम्म नियन्त्रण नगरी किन बसेको? कि भाग असुली रहनुभएको छ?
फलानो विद्यालयमा फलानोको लगानी छ भनेर सार्वजनिक स्थलमा बतुराएपनि ५ महिनासम्म फलानोको लगानी प्रमाणित नगरेपनि निर्लज्ज सत्ताभोग गरिरहनुभएकै छ।
हो एकदम निडर भएर लागिरहनुभएको छ।
My daughter, who has autism, at the airport waiting for her flight. Please notice the expressions of people nearby, staring as if she has come from another planet?! Clearly, we still have a long way to go in awareness, understanding, and education!!!
एक छिन त ‘भावुक’ बनायो यो भिडियोले!नेपालको ईतिहासमा यस्तो नेता कहिल्यै जन्मिने छैन!बालेन या जो सुकैले केपीबा सँग चुनाव लडोस जितोस तर यिनी बराबर कुनै पुग्न सक्दैन!होला उनका आसेपासेहरुले यताउता गरे होलान तर यिनमा देश र जनता प्रती माया छ!तपॉईले ‘नसम्झिन’ भने पनी जनताले सम्झिने छन
✍️
Third Nepal Bird Fair is going to be a great event- I will be attending 😊 pls do visit this centrally located venue and support the campaign to save 🇳🇵 birds! See you there!
अबैध टिम्मुर बरामद रे !
बहुराष्ट्रिय कम्पनीका रक्सी डिलरको एजेन्ट बनेर स्थानीयले उत्पादन गरेको कोदोको रक्सी बरामदको अपार सफलतापछि राष्ट्रिय उत्पादनलाई हौसला प्रदान गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा अर्को छलाङ - अबैध टिम्मुर बरामद !!
अब बाँकी छ - नागरिकले फेरेको अवैध श्वासप्रश्वास बरामद गर्न !
Another one out- pls do watch, comment and share 🙏
Professor Karan Shah - our senior most wildlife biologist shares his experience!
https://t.co/gx7eCb9dY5