Coverage should prioritise people over parties, issues over personalities, accountability over applause. Otherwise, elections become theatre, not choice; spectacle, not accountability; choreography, not change.🙏🙏
Citizens missing —
For those watching the Nepali media this election, one thing is clear: coverage remains centred on “who is contesting against whom” — politicians, personalities, and horse-race metrics. It is rarely about citizens, their demands, or accountability.
Why? (1/6)
@Jhakri_didi आफ्नो अभिभावकलाई यसरी शब्दवाण चलाउनेको नैतिक स्तर कस्तो होला, लाज लाग्यो हो कमरेड! कुरो क्लियर छ, अब माकुनेबाट थप प्राप्ति पछिको विरक्ति त होला!!
“तपाइँहरूको नियुक्तिको औचित्य के हो एक हप्ताभित्र लेखेर दिनुहोला।”
प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजाले नियुक्ति गरेका अञ्चलाधीशहरूलाई भने।
उनीहरूले औचित्य देखाउन सकेनन् र अञ्चलाधीशहरूको नियुक्ति खारेज भयो।
त्यस्तै राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई प्रमले सोधे हुने!