#परमात्माको_सच्चा_इतिहास
कबीर भगवानले नै त्रेतायुगमा लङ्काको राजा रावणको कान्छो भाइ विभीषणलाई मुनिन्द्र ऋषिकाे रूपमा दर्शन दिएका थिए विभीषणजीले उहाँबाट तत्त्वज्ञान ग्रहण गरी उपदेश (दीक्षा) प्राप्तपछि मात्र माे��्षकाे अधिकारी भए।
Kabir is God
#परमात्माको_सच्चा_इतिहास
त्रेता युगमा करूणामय रूपमा परमात्माले इन्द्रमती रानीलाई भन्नुभयो,यो साधनाले तिमीलाई जन्म र मृत्युको कष्टबाट बचाउन सक्दैन। कालले सर्पकाे रूप धारण गरी रानी इन्द्रमतीलाई डस्यो। करूण��मय (कबीर) साहेबले त्यहाँ मन्त्रकाे जप गरी इन्द्रमतीलाई जीवित पार्नु भयो।,,,
#परमात्माको_सच्चा_इतिहास
कबीर भगवान स्वयंले
त्रेतायुगमा मुनिन्द्र ऋषिको
रूपमा लङ्काका राजा रावणको कान्छो भाइ विभीषणजीलाई भेट्नुभएको थियो । विभीषणजीले उहाँबाट तत्त्वज्ञान प्राप्त गरेपछि उपदेश ग्रहण गरी मोक्षका हकदार बने ।
Kabir is God
#परमात्माको_सच्चा_इतिहास
Munindra rishi incarnation of God Kabir had cured the incurable disease of Nal & Neel with his blessing in Treta Yog.
Kabir is God
#सच्चा_इतिहास_परमात्मा_का
धन-धन सतगुरू सत कबीर भक्त की पीर मिटाने वाले।।
रहे नल-नील यत्न कर हार, तब सतगुरू से करी पुकार।
जा सत रेखा लिखी अपार, सिंधु पर शिला तिराने वाले।।
Kabir is God
#परमात्माको_सच्चा_इतिहास
त्रेतायुगमा मुनिन्द्र ऋषिको रुपमा परमात्मा कविर्देव (कबीर परमेश्वर) ले
नल र नीललाई आशीर्वाद दिएर कहिल्यै निको नहुने रोग निको पार्नुभयो र उहाँकै आशीर्वादले रामसेतु नामक पुलको पनि स्थापना भयो।
Kabir is God
#परमात्माको_सच्चा_इतिहास
हनुमानजीलाई त्रेतायुगमा मुनिन्द्र ऋषिकाे रूपमा कबीर परमात्माले भेटी आफ्नो अमरलोक देखाएर सत-भक्ति प्रदान गर्नुभएको थियो।
Kabir is God
#परमात्माको_सच्चा_इतिहास त्रेता युगमा कबीर परमात्मा ऋषि मुनिन्द्रको नाममा प्रकट हुनु भएको थियो। त्यस समयमा कबीर परमात्मालाई लङ्कामा बस्ने चन्द्रविजय तथा उनकी पत्नी कर्मवतीले पनि भेटेकी थिइन । रावणकी पत्नी मन्दोदरीलाई पनि ज्ञानकाे महत्त्व बुझाएर आफ्नो शरणमा लिनु भएको थियो।
#परमात्माको_सच्चा_इतिहास त्रेता युगमा करूणामय रूपमा परमात्माले इन्द्रमती रानीलाई भन्नुभयो,यो साधनाले तिमीलाई जन्म र मृत्युको कष्टबाट बचाउन सक्दैन। कालले सर्पकाे रूप धारण गरी रानी इन्द्रमतीलाई डस्यो। करूणामय (कबीर) साहेबले त्यहाँ मन्त्रकाे जप गरी इन्द्रमतीलाई जीवित पार्नु भयो।
#परमात्माको_सच्चा_इतिहास
त्रेतायुगमा कबीर साहेब नै मुनिन्द्र ऋषिको रूपमा प्रकट भई नल र नीललाई शरणमा लिनुभयो । जब श्रीरामद्वारा सीतालाई रावणको कैदबाट छुटाउने समय आयो तब समुद्रमा रामसेतु नामक पुल पनि ऋषि मुनिन्द्रको रूपमा परमेश्वर कबीरजीले नै बनाउनु भयो।
Kabir is God
#परमात्माको_सच्��ा_इतिहास
हनुमानजीलाई त्रेतायुगमा मुनिन्द्र ऋषिकाे रूपमा कबीर परमात्माले भेटी आफ्नो अमरलोक देखाएर सत-भक्ति प्रदान गर्नुभएको थियो।
Kabir is God