रबिले अर्कालाइ थर्काएकै भरमा
आफ्नोनाउँ राखे! उता कुलमानले बटन दबाएकै भरमा कुलको इज्जत राखे! साँच्चै
मेलम्चिको जस कस्लेलिने होला ?
यस्तै रोइलो चल्दैगर्ने होभने काउंरेस भाग्यमानी ठहरिन सक्ने सपना देखिन थाल्या छ।
गालीखाउ केपिबा केही फरक पर्दैन तर ठाउँ नछोड्नु बिकल्प जन्मेओ छैन
महान ब्याक्तित्व
हाँस्य कलाकार मनोज गजुरेलकि पुर्�� पत्नी
मिना ढकाल को अत्यन्तै संदेशमुलक पत्र पढिसकेपछी। सम्बन्ध कागजी त्वरले छुट्टाएपनी यथाह माया लाई कागजले छुट्टाएको हुंदैन र छुट्टाउनु पनि सक्दैन भन्ने ज्ञान बटुलियो।
#शुभ_प्रभात 🙏🙏
विडेनले जित्लाकी ट्रम्पले
नेकपा फुट्ला कि नफुट्ला
भिटेनलाइ पुलिसले समाउला कि के गर्ला
छक्का पन्जा टिम फुट्ला कि नफुट्ला
आइ पि ल कस्ले जित्ला
भारतिय सेना प्रमुख के गर्�� नेपाल आउने होला
सबै पिर नेपाली लाइ😹😹
शहर मात्र हेर्नैहरू गाँउको पनि याद गर
आफू तिमी जन्मिएको ठाँउको पनि याद गर ।।
सधैं भरि ब्याजै मात्र तिर्न कति मरिहत्ते
कहिले काहीं ऋण तिर्दा साउको पनि याद गर।।
एकै पटक उफ्रिएर अकास कहाँ छुइन्छ र ??
माथि कतै ठोकिएला टाउको पनि याद गर ।।
#शुभरात्री
जब अन्तिम-अन्तिम तिर आएर
उनी अर्कैको बुढी या अर्कैको गल्फेन हुन
भन्ने पत्ता ला���्छ नि"
हो त्यही समय अत्यन्तै नमिठो
र दुर्घटनाट्मक बन्न थाल्छ!
#शुभसाँझ🙏
यो धर्तिमा माटो सङगै गलिन्छ एकदिन,
थाहै नदिई आफ्न्तलाई छलेर गईन्छ एकदिन,
सानो त्यागले कसैलाई यहाँ खुशि मिल्छ भने!
मुस्कुराई सबै कुरा पनि यहाँ त्यागिन्छ एकदिन ।।।
#शुभ_प्रभात 🌻🌹💕
#शुभदिनको_कामना 🙏🏻🙏🙏🏻
कुकुर ब्याउनु र तुहिनुले कुनै अर्थ राख्दैन किनकि तेसको बिगौती खान मिल्दैन !दलालहरु स्वार्थ मिल्दा जुट्छन नमिल्दा फुट्छन यो त नेताहरुको पहिले देखिको चरित्र हो। गरिब मजदुर अनि किसान गरिखाने बर्गलाई यिनिहरु जुटेर केही फाइदा भएको छैन फेरि फुटेपनि कुनै घाटा हुने छैन ढुक्क सङ्ग बसौ !!