Our thoughts are with all those affected by the tragic flash floods and mudslides in Nepal and Tibet. Apple is making a donation to support relief and rebuilding efforts on the ground.
बिहानै उठेर काममा गए,
काम बाट फर्किदा घरमा रात परिसकेको थियो।
न सामाजिक संजालमा फोटो राख्न पाए न
फोन गर्न पाए ।
रूम आएर फोन हेर्दा सबैले फोटो राखेको देखें अनि
मन मनै आमालाई सम्झिए ।
यसरी नै गयो अहिलेको वर्षको आमाको मुख हेर्ने दिन ���नि।
#मातातिर्थ #औँसी