समय मा जे जस्तो परिस्थिति आए पनि, मलाई न छोड है
# प्रिय
मेरो जुन, घाम जे भनेपनि तिमि मात्र त छौ, तिमि नहुदा त मेरो जिन्दगि अघ्यारो हुन्छ, अन्धकार हुन्छ।😘😘
म-खुशि हुन को लागि धेरै कुरा हरु छ्न होला!
तर, मैले तिमि सम्म भेटे 🥰🥰
उनि-साच्चै संसारमा धेरै कुरा छन् खुशीको लागि,
तर तिमीलाई पाउँदा त त्यो सबैभन्दा ठूलो खुशी🙂 जस्तो लाग्छ। 😊❤️🥰🌸
यस्तै मिठा पलहरू सँगै बाँड्न पाऔं सधैं! 😊✨