बबई बहुमुखी क्याम्पस गुलरिया, बर्दियाको ३९ औं स्थापना दिवसको अवसरमा शैक्षिक उत्कृष्टता, संस्थागत विकास एवम उत्तरोत्तर प्रगतिको कामना सहित सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक बधाई एवं शुभकामना। 🙏
IME life insurance gulariya branch द्वारा आयोजित वृक्षरोपण कार्यक्रम कोटाही मन्दिरमा सम्पन्न। सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद!
वृक्षरोपण गरौँ वातावरण जोगाऔँ 🙏💞
बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना अन्तर्गत आज मिति २०८३/५/६ गते गुलरिया नगरपालिका नगर स्तरीय युवा संजाल Alumin क्लब गठन गरिएको छ।
सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना।
जय युवा ! जय देश !
गुलरिया वडा नं ६ स्थित गौरी शंकर मन्दिरमा अवस्थित प्रभु श्री राम, माता सीता, लक्ष्मण र प्रभु बजरंगीको सुन्दर प्रतिमा घरमै बसी दर्शन गर्नुहोस्।जय श्री राम 💞☺️🙏