#नववर्ष_नवज्ञान
🪷 Wealth may provide temporary pleasure, but true peace and bliss come from spiritual knowledge.
In New Year 2082, make your life meaningful by studying the book
#नववर्ष_नवज्ञान
नयाँ वर्ष 2082 को यो शुभ अवसरमा, जगतगुरु रामपालजी महाराजको आध्यात्मिक ज्ञानले भरिएका पुस्तकहरु
" जिउने मार्ग" र " ज्ञान गंगा "
लाई आफ्नो जीवनको मार्गदर्शन बनाउनुहोस् । पुस्तक पढेर यो वर्ष तपाईंको आध्यात्मिक उत्थानको वर्ष बनाउनुहोस् ।
#नववर्ष_नवज्ञान नयाँ वर्ष २०८२ को आगमनसँगै, हामी सबैले आफ्नो जीवनमा नयाँ परिवर्तनहरू ल्याउने आशा गरेका छौं । यो वर्ष, हामीले आफ्नो बाहिरी जीवनलाई मात्र नभई आन्तरिक जीवनलाई पनि समृद्ध बनाउने सङ्कल्प गरौं । सन्त रामपालजी महाराजले प्रदान गर्नुभएको आध्यात्मिक ज्ञानले हामीलाई जीवनको
#महापापी_जो_करे_जीव_हिंसा
हम सभी मानते हैं कि संसार में जितने भी जीव जन्तु या मनुष्य शरीरधारी प्राणी हैं वे सभी एक परमात्मा के बच्चे हैं तो जरा स्वयं विचार करें कि क्या एक पिता अपने बच्चों की हत्या करने वालों से खुश होगा? बिल्कुल नहीं हो सकता बल्कि वह दु:खी होगा,
#नववर्ष_नवज्ञान
यो संसार क्षणिक छ, तर एउटा यस्तो धाम छ जहाँ न मृत्यु छ, न दु:ख । जगतगुरु रामपालजी महाराजले त्यो अमरधाम प्राप्त गर्ने मार्ग बताउनुभएको छ । नयाँ वर्ष २०८२ मा पुस्तक " ज्ञान गंगा " पढेर त्यो अनन्त सुखको यात्रा सुरु गर्नुहोस् ।