२९ औ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अबसरमा देश बिदेशमा रहनु हुने नेपाली आमा बुबा दाजु भाई दिदि वहिनी तथा सम्पुर्ण महानुभावहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु🙏।
सुनसरी जिल्ला इनरुवा -१ निवासी ११३ वर्षिय श्री फुदिलाल महताे वुवा सँग !
भेटकाे सन्दर्भमा १ सय वर्षको अगाडि देखिका घटनाहरु सुन्ने र वुझ्ने अवसर मिलेकाे छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवन सङ्गिनी तथा संघर्षसिल, निशकलङ्क नारी,धैर्यताकी प्रतिमुर्ति क. सीता दाहालको असामयिक निधनले दुःखित बनाएको छ। हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै यस दु:खको घडीमा प्रधानमन्त्री लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।