हे अग्रगामी नेफोलीहरु हो, संसारकै सबैभन्दा पश्चगामी देश त नेदरल्यान्ड पो रहेछ जहाँ अहिलेसम्म राजाको जन्मदिनको पर्व Kings Day सार्वजनिक बिदाको रुपमा धुमधाम सँग मनाउँदा रहेछन ! २१ औं शताब्दीमा पनि कस्तो दास मानसिकता हो! हामी त डचहरु भन्दा धेरै चेतनशील पो रहेछौं त ! 😂😂😂😂
@Singhpushp1988@DrSJaishankar Nepal is one of the oldest sovereign nation of the Indian subcontinent but Nepal was never part of India, even in dreams!
@EveningNpn8 मावली र रक्तसम्बन्ध नपर्ने नातामा बिहावारी गर्न बाधा नै चाहिँ पर्दैन ! जस्तै काकीका भदा भदैसँग पनि बिहे भएको पाईन्छ ! तर तपाईले भने अनुसार चाहिँ एक पुस्ता तल माथीको सम्बन्ध जस्तो देखियो ! केटी केटाको सानीआमा नाता पर्ने देखिईन ! बाउ आमा समानको साईनोमा चाहिँ नगरेकै वेश होला कि !
आचार्य श्रीनिवास धर्मगुरु र सन्त हुन होईनन भन्ने कुरामा विवाद होला तर माननीय क्रान्तिशिखा चाहिँ, लोटरी परेरै सांसद हुनुभएको भन्ने कुरा चाहिँ निर्विवाद सत्य हो ! भलै वहाँ योग्य हुनुहुन्छ होला तर योग्यतैका कारण माननीय हुनुभएको हैन ! 😂😂😂😂
@RaameshKoirala तेलको सिमा तोकिदिएको त्यो भन्दा बढी आफैले व्यहोर्नुपर्छ ! सार्वजनिक दिनमा चढ्नको लागि अलग्गै निजी गाडी किन्ने अवस्था हुँदैन ! गाडीको कामै चलाउने हो, प्रयोग गर्दैमा दुरुपयोग भन्नू अनावश्यक ईर्ष्या मात्र हो !
गुरुङ-मगरले जोडेको मुलुक हो नेपाल। नालापानी भन्ने बित्तिकै सबैले बलभद्र कुँवर सम्झिन्छन् तर त्यहाँ गुरुङ पल्टन लडेको हो। देउथल भन्दा सबैले भक्ति थापाको नाम लिन्छन् तर त्यहाँ मगर पल्टन लडेको हो। गुरुङ-मगरले राष्ट्र र राजा विरुद्ध दगा गर्दैनन्। त्यसैले राणा कालमा सिंगो फौज जंग र शमशेर खलक प्रति वफादार रहँदा राजाले आफ्नो गाथको हिफाजतका निम्ति केवल पुरानो गोरख गण मगर पल्टन र कालिबहादुर गण गुरुङ पल्टनलाई मात्रै भर गर्थे। यी दुई पल्टनले गणतन्त्र सम्मै दरवार छाडेनन्। कटकमा खुँडा नचाएर खाल्डोका नेवार, पूर्वका किरात र पश्चिमका खसलाई जोल्टाएर यो मुलुक कमाएको गुरुङ-मगरले हो। तर अफसोस छविलाल र भारुराम बाहुनहरुको लहैलहैमा लागेर अधिकांश गुरुङ-मगरले आफू को हुँ भन्ने नै बिर्से। अहिले अधिकांशले बुढामहाराजलाई गाली गर्दै गणतन्त्र जिन्दावाद भनेको देख्दा उदेक लागेर आउँछ।
देशको छोरीहरूले पढ्नुपर्छ भन्दै आफुसँग भएको सम्पुर्ण गहनाहरु बेचेर रत्न राज्यलक्ष्मि क्याम्पसको स्थापना गर्दिनुहुने मुमा बडामहारानी श्री ५ रत्न राज्य लक्ष्मी देवी शाहको ९८ औं जन्मदिनको हार्दिक मंगलमय शुभकामना भगवान पशुपतिनाथ सदैब दाहिना रहुन । 👑🇳🇵
हजार जना राजा हुनु भन्दा एक जना राजा भएको ठिक लाग्छ। गर्वका साथ भन्छु म राजावादी हुँ! अब राजाको पक्ष सारा नेपाली जनता उत्रिन्छ। -अभिनेता दिलिप रायमाझी 👇
वीपीको मेलमिलाप नीति भनिएको छ। त्यो भनेको के हो? प्रष्ट हुनुपर्यो नि नेताहरू, बोल्न पर्यो नि।
होsss, चाहिने यस्तो प्रष्टता हो। यसरी बोल्ने शंकर भण्डारी लगायत यो बाटोमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै नेताहरूलाई नमन!
राजसंस्थाजस्तो अत्यन्त संवेदनशील विषय 'प्रचण्डवादी आन्दोलन'को उत्कर्षमा, आवेगमा र प्रतिशोधमा अत्यन्तै असंवेदशील ढङ्गबाट पारित गरेपछि, त्यसलाई सच्याउन सजिलो हुँदैन।
तर गाह्रो हुन्छ भनेर नसच्याउने हो भने वीपीले भने झैँ राष्ट्र र राष्ट्रियता दुबै संकटमा पर्नेछ।
त्यसकारण, कांग्रेसले कठिन बाटो रोज्ने कि राष्ट्र र राष्ट्रियता संकटमा पार्ने? निर्णय गर्नु पर्ने बेला आएको छ।
बुवाको भौतिक शरीर सधैँ नरहँदा मात्र मानिसले उहाँको वास्तविक महत्त्व गहिराइमा बुझ्छ भने जस्तै भएको छ अहिले गणबादी हरुलाई राजा बिनाको देश कस्तो हुन्छ भनेर ।
राजा हुदा नेपाली सेना, प्रहरी, अनुसन्धान तथा गुप्तचर निकायको संस्थागत मर्यादा र प्रतिष्ठा उच्च थियो।
सेना राष्ट्रको सुरक्षा र स्थायित्वको मेरुदण्ड मानिन्थ्यो तर गणतन्त्रक्षपछि राज्यका महत्वपूर्ण संस्थाहरू राजनीतिक हस्तक्षेप र अस्थिरताले कमजोर बन्दै गएको छ।
राजा राष्ट्रको अभिभावक मात्र होइन, राज्यका संस्थाहरूको संरक्षक र राष्ट्रिय एकताको प्रतीक पनि थिए।
आज धेरै राजनीतिक संयन्त्र असफल हुदै गएको अवस्थामा देशलाई स्थायित्व, अनुशासन र राष्ट्रिय एकताको नया आधार आवश्यक छ।
त्यसैले राजसंस्थाको पुन:र्स्थापना बारे व्यापक जनमत सहित लोकतान्त्रिक र संवैधानिक बहस अघि बढाउनुपर्ने समय आएको छ। सेना,प्रहरीले पनि कुनै दलको पक्षमा होइन, राष्ट्र र जनताको हितमा आफ्नो संवैधानिक भूमिका निर्वाह गर्नुपर्छ।
जय देश ,जय नरेश⚔️🔱🇳🇵
@NepaliArmyHQ@NepalPoliceHQ